Author: Anil

राष्ट्रपतिको आह्वानमा सर्वदलीय वैठक बस्दै, एमाले नजाने संकेत

काठमाडौँ, ५ भदौं–राष्ट्रपति रामचन्द्र पौडेलको आह्वानमा आज (मंगलबार) सर्वदलीय बैठक बस्दै छ । शीतल निवासमा बिहान साढे ८ बजे बस्ने सर्वदलीय बैठकमा संसद् अवरोध खुलाउन भइरहेको प्रयासबारे छलफल हुने राष्ट्रपतिका…

आज प्रतिनिधि सभा बैठक बस्दै, एमालेको अवरोध हट्ने

काठमाडौं, ५ भदौ–प्रतिनिधि सभा बैठक आज बस्दै छ। प्रतिनिधि सभाको बैठक संघीय संसद् भवन नयाँ बानेश्वरमा दिउँसो ३ बजे बस्ने संसद् सचिवालयले जानकारी दिएको छ। आजको बैठक प्रमुख प्रतिपक्षी दल…

जसपामा को-को बने प्रदेश इन्चार्ज र विभाग प्रमुख ?

काठमाडौं, ५ भदौ–जनता समाजवादी पार्टी .जसपा) ले प्रदेश र विभागको जिम्मेवारी तोकेको छ। आइतबार बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले प्रदेश र विभागको जिम्मेवारी तोकेको हो। पार्टीका केन्द्रीय कार्यकारिणी समिति सदस्य…

सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा विश्वम्भरप्रसाद श्रेष्ठ

काठमाडौं, ४ भदौं–सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा विश्वम्भरप्रसाद श्रेष्ठ नियुक्त भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले आज (सोमबारं) साँझ श्रेष्ठलाई प्रधानन्यायाधीशमा नियुक्त गरेका हुन् । श्रेष्ठको नाम संसदीय सुनुवाइ समितिले सोमबार नै…

नागदहमा नागपञ्चमी मेला

ललितपुर, ४ भदौं–धापाखेलस्थित नागदहमा सोमबार नागपञ्चमी मेला लागेको छ। साउन शुक्ल पञ्चमीका दिन लाग्ने मेलामा करिब ५० हजार दर्शनार्थीले अवलोकन गरेको नागपञ्चमी मेला मूल आयोजक समितिले जनाएको हो। सोमबार मेलाको…

कांग्रेस महामन्त्री भन्छन्ः ‘जो कोही होस, भ्रष्टाचारीहरु उम्किनु हुँदैन’

विर्तामोड, ४ भदौ–नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले जो कोही पनि भ्रष्टाचारीहरु उम्किनु नहुने धारणा राख्नुभएको छ । नेपाली कांग्रेस अर्जुनधारा नगर समितिको नगर सम्मेलनलाई आज सम्बोधन गर्नुहुँदै महामन्त्री शर्माले कोही…

मुख्यमन्त्री उद्धव थापाले पाए विश्वासको मत

विराटनगर, ४ भदौ–कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत पाएका छन्। सोमबारको प्रदेश सभा बैठकबाट मुख्यमन्त्री थापाले विश्वासको मत लिएका हुन्। कोशीमा ९३ जना सांसद छन्। तर सोमबारको प्रदेश सभा…

स्कूल बसको ठक्करबाट घाइते बालिकाको मृत्यु

भद्रपुर, ४ भदौ–झापाको बुद्धशान्ति गाउँपालिकामा स्कूल बसको ठक्करबाट गम्भीर घाइते भएकी एक बालिकाको आज बिहान उपचारको क्रममा मृत्यु भएको छ । स्कूल बसको ठक्करबाट गम्भीर घाइते भएकी बुद्धशान्ति–३ की ८…

गणेशप्रसाद गौतमको नेतृत्वमा जीवन चक्र समाजको नयाँ समिति चयन

दमक, ४ भदौ–जीवन चक्र समाज नेपालको अध्यक्षमा पुनः गणेशप्रसाद (जी.पि) गौतम चुनिएका छन् । यसपटक गरी गौतमले संस्थाको लगातार तीन पटक अध्यक्षको ज्रिम्मेवारी पाएका हुन् । दमक १ निवासी उनी…

समाजवादी मोर्चाले सातै प्रदेशमा संयुक्त सभा गर्दै

काठमाडौं, ४ भदौं–समाजवादी मोर्चाले सातै प्रदेशमा संयुक्त सभा गर्ने भएको छ। सोमबार बिहान नेकपा एकीकृत समाजवादी पार्टीको केन्द्रीय कार्यालय तिनकुनेमा बसेको मोर्चाको बैठकले सातै प्रदेशमा प्रदेशस्तरमा सभा गर्ने मिति तय…