सञ्चारिका समुहद्धारा महिला पत्रकारका लागि दुई दिने कार्यशाला गोष्ठीको उद्घाटन
बिर्तामोड, ४ साउन–सञ्चारिका समुहको आयोजना आजदेखि झापामा पत्रकारहरुका लागि दुई दिने तालिम शुरु भएको छ । र सञ्चारिका समूह केन्द्रीय समितिो आयोजना र झापा शाखाको संयोजनमा शुरु भएको तालिममा कोशी…
