आर्थिक वर्ष २०८०/०८१ को बजेट आज राष्ट्रियसभाबाट पारित हुने
काठमाडौं, २८ असार–सरकारको आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट आज राष्ट्रियसभाबाट पारित हुने भएको छ। यसअघि हिजो बस्ने भनिएको बैठक प्रधानमन्त्री पत्नी सीता दाहालको निधन भएपछि विशेष कारण देखाउँदै आजलाई…
