प्रेष स्वतन्त्रता दिवसमा झापाली पत्रकारहरुद्धारा निष्पक्ष र स्वतन्त्र पत्रकारितातर्फ जोड
दमक,२० बैशाख-विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा दमकमा बुधबार अन्तरक्रियात्मक तथा प्रशिक्षणमूलक गरि मनाईएको छ । “अधिकारको आगामी बाटो अभिव्यक्ति स्वतन्त्रता सबै अधिकारहरुको बाहक” भन्ने नारासहित यसपटक विश्व प्रेस स्वतन्त्रता दिवस…
