प्रदेश सरकारको मन्त्रिपरिषद् चाँडै पुनर्गठन हुन्छःराई
विराटनगर, ७ पुस–नेकपा (एमाले) का सचिव एवम् कोशी प्रदेश इन्चार्ज शेरधन राईले कोशी प्रदेश सरकारको मन्त्रिपरिषद् पुनर्गठन गर्न लागिएको जानकारी दिनु भएको छ। आज (सोमबार) विराटनगरमा सञ्चारकर्मीसँग कुरा गर्दै राईले…
