Author: Anil

विराटनगरमा दम्पत्ती सवार मोटरसाइकल दुर्घटना, पत्नीको मृत्यु

मोरङ, २६ कार्तिक–भारतीय मालवाहक सवारी ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा मोरङमा एक जना महिलाको घटनास्थलमै मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार मृत्यु हुनेमा सर्लाही जिल्लाको हरिपुर नगरपालिका घर…

प्रसाईं समूहले सरकारसँग राख्यो २७ बुँदे माग, के-के छन् ?

काठमाडौँ, २६ कार्तिक–नागरिक बचाउ अभियानका संयोजक एवं व्यवसायी दुर्गा प्रसाईंको समूहले सरकारसँग २७ बुँदे माग राखेको छ। सरकार र प्रसाईं समूहबीच सिंहदरबारस्थित गृह मन्त्रालयमा गृहमन्त्री ओमप्रकाश अर्यालसँग भएको वार्तामा आफ्ना…

गाली गर्नु पर्दैन ओलीजी ! हामीलाई धन्यवाद दिनुस्ः माधव नेपाल

काठमाडौँ, २६ कार्तिक–नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक माधवकुमार नेपालले आफूहरूको एकताका कारण नेकपा एमालेका सातो गएको टिप्पणी गरेका छन्। आज (बुधवार) नेपाली कम्युनिष्ट पार्टीमा मातृभूमि जागरण अभियान समाहित कार्यक्रमलाई सम्बोधन गर्दै…

कम्प्युटर एशोसिएसन नेपाल (क्यान) महासंघ झापाको ११औं वार्षिक साधारणसभा सम्पन्न

दमक, २५ कार्तिक–कम्प्युटर एशोसिएसन नेपाल ९क्यान० महासंघ झापा जिल्ला शाखाको ११औं वार्षिक साधारणसभा आज बिर्तामोडमा सम्पन्न भएको छ । शाखा अध्यक्ष शुभ कुमाई पाठकको अध्यक्षता तथा क्यान महासंघका केन्द्रीय सचिव…

सानिमा बैंकको सीईओमा पवनकुमार आचार्य

काठमाडौँ, २५ कार्तिक–सानिमा बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा पवनकुमार आचार्य नियुक्त भएका छन्। कार्तिक २४ गते सोमवार बसेको सानिमा बैंकको सञ्चालक समितिको बैठकले माघ १२ गतेदेखि लागू हुने गरी…

किरात तियेङलुङ चोलुङ माङहिमको उद्घाटन

केर्खा, २५ कार्तिक–केर्खामा निर्माण गरिएकोे किरात तियेङलुङ चोलुङ माङहिमको उद्घाटन र माङहिम परिसरमा निर्मित महागुरु फाल्गुनन्द लिङ्गदेनको शालिक आज (मंगलबार) एक कार्यक्रमको आयोजना गरेर अनावरण गरिएको छ । १६औं राष्ट्रिय…

झाट्याक्टर दुर्घटनामा परेर घाइते चालकको मृत्यु

झिलझिले, २५ कार्तिक–ट्याक्टर दुर्घटनामा परेर झापा गाउँपालिकामा एक चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा झापा गाउँपालिका (६ शरणामती बस्ने ४५ वर्षीय सुनिल सोरेन रहेका छन् । आज (मंगलबार) बिहान…

लिङ्देन र थापाबीच पार्टी एकताबारे छलफल

काठमाडौँ, २५ कार्तिक–राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन र राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाबीच आज अपराह्न काठमाडौँको धुम्बाराहीस्थित एक होटलमा भेटवार्ता भएको छ। दुई अध्यक्षबीचको ‘वान टु वान’…

महिला फुटबल खेलाडीहरु दमकमा नगदसहित सम्मानित

दमक, २५ कार्तिक–नेपाली राष्ट्रिय महिला फुटबल टोलीबाट खेल्ने पाँच जना खेलाडीहरुसहित एपिएफ क्लबलाई आज झापाको दमकमा नगदसहित सम्मान गरिएको छ । दमकस्थित गोर्खाली टोलको बोर्डवे क्याफेमा आयोजित कार्यक्रममा राष्ट्रिय टोलीबाट…

मधेस प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारी पदमुक्त

काठमाडौँ, २५ कार्तिक–राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल सरकार मन्त्रिपरिषद्को सिफारिसमा मधेश प्रदेशका प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीलाई पदमुक्त गरेका छन्। नेपालको संविधानको धारा १६५ को उपधारा (१) को खण्ड (ख) बमोजिम…