दमकमा भदौ १ गते बृहत रथयात्रा निकालिने
दमक, १३ साउन–विगतका वर्षहरूझैँ यसवर्ष पनि दमकमा बृहत रथयात्रा निकालिने भएको छ । श्रीकृष्ण मन्दिरमा आज (मंगलवार) विहान नगरपालिकासहित स्थानीय सामाजिक संघसंस्थाहरुका प्रतिनिधिहरुको भेलाले दमकमा निकालिदै आएको रथयात्रा तयारीका बारेमा…
