लागुऔषध एवं ओसार–प्रसारविरुद्ध अन्तराष्ट्रिय दिवसमा प्रभातफेरी
दमक, १२ असार–लागुऔषध दुरुपयोग एवं ओसारप्रसारविरुद्ध अन्तराष्ट्रिय दिवसको अवसरमा विहिबार दमकमा प्रभातफेरी निकालिएको छ । दमक नगरपालिकाद्वारा आयोजित तथा इलाका प्रहरी कार्यालय दमकको साझेदारीमा जनप्रतिनिधि,सामाजिक संघसंस्थाका प्रतिनिधिहरु,विद्यार्थीहरुको सहभागितामा प्रभात–फेरी निकालिएको…
