Category: राष्ट्रिय

युके पठाउने भन्दै ११ करोड ठगि, दुई जना पक्राउ, ३८ जना पीडित प्रहरीको सम्पर्कमा

काठमाडौं, २७ जेठ–युके पठाइदिने भन्दै ११ करोड भन्दा बढी रकम ठगेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले दुई जनालाई पक्राउ गरेको हो। पक्राउ…

अनेरास्ववियुको २४औँ महाधिवेशनः आजदेखि नेतृत्व चयन प्रक्रिया सुरू

काठमाडौं, २६ जेठ–नेकपा (एमाले) निकट विद्यार्थी संगठन अनेरास्ववियुको जारी २४औँ राष्ट्रिय महाधिवेशनमा आजदेखि नेतृत्व चयन प्रक्रिया सुरू हुने भएको छ । हिजो (आइतबार) बाट त्रिवि स्मृति भवनका सुरू भएको अनेरास्ववियुको…

युइएफए नेशन्स लिगः पोर्चुगलले स्पेनलाई ५–३ ले जित्यो

काठमाडौं (एजेन्सी), २६ जेठ–युइएफए नेशन्स लिगको उपाधि पोर्चुगलले जितेको छ। म्युनिखमा आइतवार भएको रोमाञ्चक फाइनलमा पेनाल्टी सुटआउटमा स्पेनलाई ५–३ ले पराजित गर्दै पोर्चुगलले उपाधि जितेको हो। निर्धारित ९० मिनेटको खेलमा…

अमेरिकाले डिपोर्ट गरेका ३७ जना नेपालीहरू काठमाडौं आइपुगे

काठमाडौं, २५ जेठ–अमेरिकाले डिपोर्ट गरेका नेपालीहरू चढेको विमान काठमाडौं आइपुगेको छ । डिपोर्ट भएकाहरूलाई अमेरिकाले आइतबार चार्टर्ड विमानमार्फत काठमाडौं ल्याएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन कार्यालयका प्रवक्ता अञ्जन न्यौपानेले जानकारी दिए।…

थुलुङ डेन्टलद्धारा साकेला उभौलीमा चार सय बढीको निःशुल्क दन्त परिक्षण

दमक, २५ जेठ–दमकको फर्निचर लाइनमा अवस्थित दमक थुलुङ डेन्टल क्लिनिकले सामाजिक सेवा गर्ने उदेश्य राखेर किराँत राई समुदायको महान चार्ड साकेला उभौलीमा निःशुल्क दन्त परिक्षण शिविर आयोजना गरेको छ ।…

माधव भन्छन्ः ‘पतञ्जली प्रकरणमा मेरो कुनै संलग्नता छैंन्’

काठमाडौँ, २५ जेठ–नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले पतञ्जली प्रकरणमा आफ्नो कुनै पनि संलग्नता नरहेको स्पष्ट पार्नु भएको छ। आज (आइतबार) एकीकृत समाजवादी बागमती प्रदेश कमिटीको दोस्रो…

शिक्षण अस्पताल महाराजगञ्जमा लिङ्ग परिवर्तनको सफल शल्यक्रिया

काठमाडौं, २५ जेठ–त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगञ्जमा नेपालमै पहिलोपटक सफलतापूर्वक लिङ्ग परिवर्तनसम्बन्धी शल्यक्रिया भएको छ। जनकपुरका निवासी २५ वर्षीया एक पारलैङ्गिक ९ट्रान्सजेन्डर० व्यक्तिमा पुरुषको लिङ्गको तन्तुहरुलाई चाहिने मात्रामा उपयोग गरेर…

डिपोर्ट भएका थप ४० नेपालीहरु अमेरिकाबाट काठमाडौं पठाइँदै

काठमाडौं, २५ जेठ–अमेरिकाबाट डिपोर्ट भएका थप ४० नेपालीहरु आज काठमाडौं फर्किदै छन्। उनीहरुलाई अमेरिकाले चार्टर्ड विमानमार्फत काठमाडौं पठाउन लागेको हो । नेपालीहरु सवार अमेरिकी चार्टर्ड विमान आइतबार अपराह्न सवा चार…

एकीकृत समाजवादीका अध्यक्ष भन्छन्ः ‘अदालतले न्याय दिनेछ’

काठमाडौँ, २४ जेठ–नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आफूलाई अदालतले न्याय दिने बताउनु भएको छ। मधेश प्रदेश सम्पर्क कमिटीको प्रथम अधिवेशनलाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, ‘सबै गलत…

पाराबारी बजारमा अन्तरपालिका भलिबल प्रतियोगिता सुरु

पाराबारी ((धरमपुर), २१ जेठ–झापाको शिबसताक्षी–३ पाराबारी बजारमा आजदेखि जारी चौथो पाराबारी अन्तरपालिका भलिबल प्रतियोगिता शुरु भएको छ । पाराबारी बजारमा आज भब्य समारोहबीच नगर प्रमुख मेघाहाङ (रोशन) थोप्रोले चौथो पाराबारी…