Category: राष्ट्रिय

राजसंस्था पुर्नस्थापनाको माग गर्दै माइतीघरमा प्रदर्शन गर्ने

काठमाडौँ, १६ जेठ–राजावादी समूहले आज (शुक्रबार) काठमाडौंको माइतीघर क्षेत्रमा प्रदर्शन गर्ने भएका छन् । राजसंस्था पुनस्र्थापनाका लागि संयुक्त जनआन्दोलन समितिको संयोजनमा माइतीघरमा प्रदर्शन हुन लागेको राप्रपाका प्रवक्ता सगुन सुन्दर लावतीले…

चितवनको शिबघाटस्थित नारायणी नदीमा फसेका २२ जनाको सकुशल उद्धार

चितवन, १६ जेठ–चितवनको भरतपुर महानगरपालिका–१६ शिवघाटस्थित नारायणी नदीको बीच भागमा फसेका २२ जनाको सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ। शिबघाटस्थित नारायणी नदीमा बाँध बाँधेर गिट्टी बालुवा निकाल्ने क्रममा बाँध फुटेर…

धरानका मेयर साङपाङलाई किराँत राई यायोख्या दमकले गर्यो स्वागत तथा सम्मान

धरानका धरानका दमक, १५ जेठ–धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज साङपाङ राईलाई दमकमा भब्य स्वागत तथा सम्मान गरिएको छ । किराँत राई यायोक्खा, दमक नगर र किराँत राई यायोख्या कमल गाउँ समितिले…

गणतन्त्र दिवसमा कांग्रेस दमकले गर्यो रक्तदान, ५१ पिन्ट रगत संकलन

दमक, १५ जेठ–१८औं गणतन्त्र दिवसका अवसर पारेर दमकमा आयोजित रक्तदान कार्यक्रममा ५१ पिन्ट रगत संकलन भएको छ । नेपाली कांग्रेस दमक नगर समितिले पार्टी कार्यालय परिषरमा विहिबार आयोजना गरेको रक्तदानमा…

युवा संघ नेपालले दीपप्रज्वलन गरेर मनायो गणतन्त्र दिवस

काठमाडौँ, १५ जेठ–युवा संघ नेपालले १८औँ गणतन्त्र दिवसका अवसरमा दीप प्रज्वलन गरेको छ। नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कार्यालय आलोकनगर काठमाडौँमा बिहिबार साँझ दीप प्रज्वलन गरेर गणतन्त्र दिवस मनाएको हो…

सगुन युवा क्लबले बनाए भलिबल खेलाडीको स्तम्भसहित सगुन पार्क

दमक, १५ जेठ–झापाको पाडाजुँङ्गी चौक दक्षिणमा रहेको मंगलबारे बजारमा सगुन पार्कसहित भलिबल खेलाडी अंकित पूर्णकदको प्रतिमा (स्तम्भ) निर्माण गरिएको छ । दुई दशकदेखि निरन्तर राष्ट्रियस्तरका भलिबल प्रतियोगिताहरु आयोजना गर्दै आइरहेको…

अध्यक्ष नेपालले दिए १८औं गणतन्त्र दिवसको अवसरमा शुभकामना

काठमाडौँ, १५ जेठ–नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले राजनीतिक परिवर्तनले जनताको जीवनस्तरमा गुणात्मक परिवर्तन ल्याउन नसकेको स्पष्ट पार्नुभएको छ। १८औँ गणतन्त्र दिवसको अवसरमा शुभकामना मन्तव्य दिदै उहाँले…

सरकारले आज १९ खर्ब रुपैयाँ हाराहारीको बजेट सार्वजनिक गर्दै

काठमाडौं, १५ जेठ–संघीय संसद्का दुवै सदनको संयुक्त बैठकमा आज उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०८२/०८३ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) पेस गर्ने कार्यसूची छ । अपराह्न…

देशभर बर्षाको सम्भावना, दुई प्रदेशमा मेघगर्जन र चट्याङसहित वर्षा हुने

काठमाडौं, १५ जेठ–हाल देशमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव रहेको मौसमविदले जनाएका छन्। साथै, बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग,…

आयुर्वेद अस्पतालमा मुख्यमन्त्री कार्की र स्वास्थ्यमन्त्री राईले गरे निरीक्षण

दमक, १४ जेठ–कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की, स्वास्थ्यमन्त्री भुपेन्द्र राई सहितको टोलीले झापाको लखनपुरस्थित प्रादेशिक आयुर्वेद अस्पतालको अनुगमन तथा निरीक्षण गरेका छन् । कमल गाउँपालिका-७ गेउरियामा रहेको सो आयुर्वेदिक अस्पतालको…