Category: राष्ट्रिय

गैरहाजिर रहेका २४ प्रहरी सात दिनभित्र हाजिर नभए सेवाबाट हटाइने

काठमाडौं, १० माघ–प्रहरी प्रधान कार्यालयले गैरहाजिर रहेका २४ जना प्रहरीलाई सात दिनभित्र सम्पर्कमा आउन निर्देशन दिएको छ। प्रहरी महनिरीक्षकको सचिवालयले गोरखापत्रमा सूचना जारी गर्दै ३ जना प्रहरी सहायक निरीक्षक ९असई०…

पेशागत अभिकर्ता संघ कोशी प्रदेश बीमक समिति नेपाल लाईफको बैठक सम्पन्न

दमक, ९ माघ–जीवन बिमामा उत्कृष्ट व्यवसाय गर्र्दै आएको नेपाल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडमा कार्यरत देशभरीका अभिकर्ताहरु संगठित हुँदै आइरहेका छन् । अभिकर्ताहरुले आफ्नो पेशागत अधिकारका लागि स्थापना गरेको संस्था पेशागत…

पूर्व खेलाडी देवानले दिए शारीरिक अशक्त प्रकाशलाई ह्वीलचियर

दमक, ९ माघ–पूर्व फुटबल खेलाडी, दमकको खेलकुदको विकासमा सक्रिय दमक–१ निवासी सामाजिक तथा राजनीतिक व्यक्तित्व गजेन्द्र देवान (गजु) ले एक जना शारीरिक अशक्तलाई एक थान ह्रीलचियर प्रदान गरेका छन् ।…

झापा गोल्डकपः फागुन १९ देखि बिर्तामोडस्थित डोमालाल रंगशालामा हुँदै

बिर्तामोड, ९ माघ–पुर्वकै सर्वाधिक लोकप्रिय फुटबल प्रतियोगिता झापा गोल्डकप आगामी फागुन १९ गतेदेखि २८ गतेसम्म डोमालाल रंगशालामा आयोजना हुने भएको छ । आज मंगलबार झापाको बिर्तामोडस्थित अतिथि सदनमा पत्रकार सम्मेलन…

सुन्दर समाज नेपालको कार्यालय उद्घाटन

दमक–सुन्दर समाज नेपालले आफ्नो सम्पर्क कार्यालय सञ्चालनमा ल्याएको छ । सोमबार भब्य कार्यक्रमबीच दमक–५ स्थित एक घरमा कार्यालयको उद्घाटन गरिएको छ । कार्यालय उद्घाटनको अवसर पारेर दमकमा महिलाहरुको नेतृत्वकर्ता, लेखिका…

दमकमा मोटरसाइकल मेकानिकले चिनिएका प्रकाश

गोविन ल्वागुन / दमक, ९ माघ–प्रकाश सरकर उमेरले ४ दशक उकालो लागे पनि सिपले खारिएका । प्रकाश मोटरसाइकल मेकानिक हुन । उनलाइ मोटरसाइकल इन्जिनियर भन्दा फरक नपर्ला । किनकी उनले…

माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनको तयारी पूरा

काठमाडौं, ९ माघ–यही माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका निम्ति आवश्यक सुरक्षा व्यवस्थासहितको सम्पूर्ण तयारी पूरा भएको छ । निर्वाचनमा प्रदेशसभाका सदस्य, गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख…

दुग्धजन्य पदार्थको निकासी र भुक्तानीमा पहल गर्न किसानको माग

इलाम, ९ माघ–इलामका किसानले दुग्धजन्य पदार्थको निकासी र भुक्तानीमा देखिएको समस्या समाधानका लागि पहल गर्न इलाम नगरपालिकासँग माग गरेका छन् । इलाम नगरपालिकाद्वारा आयोजित ‘इलाम नगर क्षेत्रभित्र दुग्ध क्षेत्रमा देखिएको…

आजदेखि पोखरामा २३औं आहा रारा पोखरा गोल्ड कप सुरु

पोखरा, ९ माघ–मोफसलकै लोकप्रिय २३औँ संस्करणको आहा रारा पोखरा गोल्ड कप मङ्गलवारदेखि सुरु हुँदै छ। सहारा क्लब पोखराको आयोजनामा हुने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अन्तर क्लब आमन्त्रित प्रतियोगितामा नेपालका ‘ए’ डिभिजनका…

प्रतिपक्षी दल एमालेले आज प्रधानमन्त्री दाहाललाई ज्ञापन पत्र बुझाउँदै

काठमाडौं, ९ माघ–प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले आज प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई ज्ञापन पत्र बुझाउँदै छ। आज बिहान ९ बजे प्रधानमन्त्री प्रचण्डलाई ज्ञापन पत्र बुझाउन लागिएको पार्टीका उपमहासचिव प्रदीप…