Category: राष्ट्रिय

साम्पाङ परिवारले निर्माण गरे दिगंवत पूर्वजहरुको स्मृतिमा वाबुको प्रतिमा

मोरङ, ११ पौष–बाली साम्पाङ राई परिवारले आफ्ना दिगंवत पूर्वजहरुको स्मृतिमा निर्माण गरेको वाबु (चिण्डो) को प्रतिमा किरात राई यायोक्खा पथरीशनिश्चरे नगर समितिलाई हस्तान्तरण गरेको छ । मोरङको पथरीशनिश्चरे १ स्थित…

द भ्वाईस अफ नेपाल सिजन ५ः दमकबाट बिनोद राई जिताउ अभियान

दमक, ११ पौष–द भ्वाईस अफ नेपाल सिजन ५ अन्तर्गत टप ८ मा रहनुभएका गायक वेद प्रसाद राई (बिनोद राई) लाई टप–४ मा पुर्याएर बिजेता बनाउन यतिवेला झापा, इलाम र मोरङका…

सरकारको कार्यशैली बदल्ने प्रधानमन्त्री दाहालको घोषणा

काठमाण्डौं, १० पौष–प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अब सरकारको कार्यशैली बदलिने घोषणा गरेका छन्। सरकार एक वर्ष पूरा भएको अवसरमा देशवासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले भने, ‘आज म यो सम्बोधनबाट…

प्रधानमन्त्री भन्छन्ः ‘अब विश्वविद्यालयमा राजनीतिक भागबन्डा हुने छैन’

काठमाण्डौं, १० पौष–प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अब विश्वविद्यालयहरूमा राजनीतिक भागबन्डा नहुने घोषणा गरेका छन्। सरकार एक वर्ष पूरा भएको अवसरमा देशवासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले भने, ‘म दलहरू, नागरिक…

राष्ट्रियसभा निर्वाचनमा कोशी प्रदेशबाट कांग्रेसले ७० जनाको नाम सिफारिस

मोरङ, १० पौष–नेपाली कांग्रेस कोशी प्रदेशले राष्ट्रियसभा निर्वाचनका लागि ७० भन्दा बढीको नाम सिफारिस गरेको छ । सोमबार बसेको प्रदेश समिति बैठकले आकांक्षीहरू सबैको नाम सिफारिस गरेको हो । राष्ट्रियसभा…

नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कमिटी बैठक बुधबार बस्ने

काठमाडौं, १० पौष–नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को केन्द्रीय कमिटी बैठक भोलि (बुधबार) देखि काठमाडौँमा बस्ने भएको छ । यही पुस १३ गतेसम्म चल्ने बैठकमा पार्टीको विधान हेरफेरका साथै आसन्न…

पूर्व प्रधानमन्त्री खनालद्धारा उधौली पर्वको अवसरमा सम्मानित शुभकामना

काठमाडौँ, १० पौष–नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले उधौली पूर्वको शुभकामना सन्देश जारी गर्नु भएको छ। मंगलबार किरात समुदायको पर्व उधौलीका अवसरमा एक भिडियो सन्देशमार्फत सम्मानित…

झापा गाउँपालिकाकी सकुन्तला खड्काको गोठ र धानको कुन्यु जलेर नष्ट

भद्रपुर, १० पुस–झापाको झापा गाउँपालिकामा सोमबार राति आगलागी हुँदा एक लाखको क्षति भएको छ । झापा गापा–६ की सकुन्तला खड्काको गोठमा खोले पकाउने क्रममा चुलोबाट अचानक आगो सल्कन गई आगलागि…

नवलपरासीमा बाघको आक्रमणबाट सासू-बुहारीको मृत्यु

नवलपुर, १० पौष–जंगली जनावरको आक्रमणबाट पूर्वी नवलपरासीमा दुई महिलाको मृत्यु भएको छ। विनयीत्रिवेणी गाउँपालिका–१ मा सासूबुहारीको मृत्यु भएको छ। आइतबार दिउँसो घाँस काट्न विनय सामुदायिक वनमा गएका गएका ६० वर्षीया…

मिलन चौकमा चासोक तङनामः चर्चित गायक दिपक लिम्बुसहित कलाकारहरु आउने

झिलझिले, १० पौष–नेपाली साँगीतिक क्षेत्रमा कुनै समयका चर्चित गायक दीपक लिम्बू पुष १४ गते शनिबार झापाको शिबसताक्षी–७ मिलन चौक आउने भएका छन् । स्थानीय मिलन साँस्कृतिक परिवारले चासोक तङनाम (उधौली…