एमाले प्रदेश सदस्यसहित एक हजार ३ सय जना एकीकृत समाजवादीमा प्रवेश
काठमाडौँ, १९ माघ–नेकपा (एमाले) लुम्बिनी प्रदेश कमिटी सदस्य टोपेन्द्र केसीलगायत विभिन्न पार्टी परित्याग गरेर एक हजार तीन सय जना नेता कार्यकर्ताहरु नेकपा (एकीकृत समाजवादी) मा प्रवेश गरेका छन्। शुक्रबार दाङ…
