महाभारा स्वास्थ्य चौकीलाई झापाली समाज अष्ट्रेलियाको एम्बुलेन्स उपहार
महाभारा (गौरीगञ्ज), १३ कार्तिक–दक्षिणी झापाको गौरीगञ्ज गाउँपालिका वडा नं १ महाभारा स्वास्थ्य चौकीलाई दशैं तिहारको अवसर पारेर अष्ट्रेलियामा रहेका झापालीहरुको साझा संस्था झापाली समाज अष्ट्रेलियाले एक थान एम्बुलेन्स उपहार प्रदान…
