इसाई धर्मावलम्वीहरुले मनाए दमकमा ख्रीष्टमसः लोकगायक ताजपुरिया सम्मानित
दमक, २ पुस–झापाको दमक–५ गंंगानगरीस्थित गोर्खा डिर्पाटमेन्टको प्राङ्गणमा यशु ख्रीष्टको जन्मोत्सवमा आज धार्मीक प्रवचतसहित शुभकामना आदानप्रदान तथा साँस्कृतिक कार्यक्रम भएको छ । दमकको निकै व्यस्त एशियन सडक र सोही सडकको…
