Category: राष्ट्रिय

नेकपा (एमाले) को महाधिवेशनमा २६ सय १३ प्रतिनिधि सहभागी हुँदै

काठमाडौं, २३ मंसिर–नेकपा एमाले को ११ औं राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधिहरुको सूची अध्यावधिक गर्ने काम अन्तिम चरणमा पुगेको एमालेले जनाएको छ। पार्टी केन्द्रीय कार्यालयमा संगठन विभागका प्रमुख काशीनाथ अधिकारी र…

राप्रपाले आज काठमाडौंमा बृहत् प्रदर्शन गर्दै

काठमाडौं, २३ मंसिर–राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० ले आज काठमाडौं बृहत् प्रदर्शन गर्ने भएको छ। राजा, जेनजी र राजनीतिक दलहरूबी त्रिपक्षीय सम्झौता हुनुपर्ने मागसहित राप्रपाले आज काठमाडौंको रत्नपार्कमा प्रदर्शन गर्न लागेको…

इलाका प्रहरी दमकको समिक्षालयभवन पुनर्निर्माण

दमक, २२ मंसिर–जेनजी आन्दोलनका क्रममा क्षतिग्रस्त बनेको इलाका प्रहरी कार्यालय दमकअन्तर्गतको समिक्षालय भवन पुनर्निर्माण गरी पुनः सञ्चालनमा ल्याइएको छ। स्थानीय शैक्षिक परामर्श व्यवसायीहरूले करिब ६ लाख रुपैयाँ सहयोग जुटाएपछि सो…

झापा महिला गोल्डकपः रु ५० लाख बढी बचत

सुरुङ्गा, २२ मंसिर–शिवसताक्षी–११ दुधेस्थित स्थानीय दूधे रंगशालामा सम्पन्न झापा महिला गोल्डकप फुटबल प्रतियोगिताबाट रु ५० लाख ४० हजार १११ रुपैयाँ बचत भएको छ। गत कार्तिक १७ देखि २४ गतेसम्म गोल्डकप…

बोलोचोक बहुउद्देश्यीय सहकारी संस्थाको दोसो वार्षिक साधारणसभा सम्पन्न

शिबगञ्ज (शिबसताक्षी), २२ मंसिर–झापाको शिबसताक्षी–४ बोलोचोकमा सञ्चालित बोलोचोक बहुउदेश्यीय सहकारी संस्थाले आज दोस्रो वार्षिक साधारणसभा सम्पन्न गरेको छ । दोस्रो बार्षिक साधारणसभामा बोलोचोक बहुउदेश्यीय सहकारी संस्थाले आर्थिक वर्ष २०८१/०८२ मा…

निर्वाच आयोगमा चुनाव चिह्नः पहिलो सूर्य, दोस्रो रुख, तेस्रो तारा

काठमाडौँ , २२ मंसिर–निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि चुनाव चिह्न प्रदान गरेको छ। आयोगमा १२० राजनीतिक दलले प्रतिनिधि सभा सदस्य निर्वाचनमा…

१०२ दल एक्लै चुनाव लड्ने, १२ वटा संयुक्तः यस्ता छन् १०७ चुनाव चिह्न

काठमाडौं, २२ मंसिर–निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि चुनाव चिह्न प्रदान गरेको छ। आयोगमा १२० राजनीतिक दलले प्रतिनिधि सभा सदस्य निर्वाचनमा भाग…

एनपीएलमा आज विश्राम, भोलिदेखि क्वालिफायर

काठमाडौँ, २२ मंसिर–जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) मा सोमबार विश्राम दिन। लिग चरणका खेल सकिएपछि मैदान व्यवस्थापनका लागि विश्राम राखिएको हो । प्रतियोगिता अन्तर्गत मंगलबार पहिलो क्वालिफायर खेल…

झापामा ३ लाख ५४ हजार मेट्रिकटन धान उत्पादन

भद्रपुर, २१ मंसिर–झापामा यो वर्ष तीन लाख ५० हजार मेट्रिकटनभन्दा बढी बर्खे धान उत्पादन भएको छ । जिल्लामा ७२ हजार ७४२ दशमलव ६५ हेक्टरमा खेती हुँदा तीन लाख ५४ हजार…

महिला भलिबलको उपाधि नेपाल पुलिस क्लबलाई

झापा, २१ मंसिर–नेपाल पुलिस क्लब झापामा सम्पन्न अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको च्याम्पियन बनेको छ । आज भएको फाइनल प्रतिस्पर्धामा अर्को विभागीय टोली सशस्त्र प्रहरीको एपिएफ क्लबलाई हराउँदै पुलिसले उपाधि…