हिमपहिरोमा परेका मृतक र घाइतेलाई काठमाडौं ल्याइँदै
काठमाडौं, १८ कार्तिक–दोलखाको यलुङ रि क्षेत्रमा हिमपहिरोमा परी मृत्यु र घाइते भएकाहरुको उद्धार गरी आज काठमाडौ ल्याइदैछ। हिजो बेलुकी नै उद्धारका लागि गएको हेलिकोप्टर नागाउँमा अवतरण गरेको थियो। प्रतिकूल मौसमका…
