झापा महिला गोल्डकपः मुख्य प्रायोजक एलभिडी
धरमपुर, ८ कात्तिक–प्रथम संस्करणको झापा महिला गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगितालाई लाइभ भिन्टेज डेनिम (एलभिडी) ले मुख्य प्रायोजन गर्ने भएको छ । गोल्डकप र पुरुषले लगाउने कपडा (मेन्स वेयर) कम्पनी…
