कोरोना संक्रमित एक हप्तादेखि फरार, प्रशासनलाई समेत छैन जानकारी
कपिलवस्तु, १ असार–कपिलवस्तुको कृष्णनगर नगरपालिकाको आइसोलेसनबाट एक कोरोना सङ्क्रमित फरार भएका छन्। आएशा गल्स कलेज झण्डीनगरमा रहेको आइसोलेसनमा २ दिन बसे पछि रातको समयमा भागेका हुन। उनी जेठ २३ गते…
