Month: June 2020

हटौडामा सुस्तमनस्थिति भएकी युवतीमाथि बलात्कार

हेटौंडा, ३२ जेठ–मकवानपुरको हेटौंडा उपमहानगरपालिका ११ की एक सुस्त मनस्थिति महिला बलात्कारको सिकार भएकी छन्। गत जेठ २४ गते दिउँसो १२ बजे २५ वर्षीया अविवाहित ती महिलालाई पैसाको प्रलोभनमा पारेर…

आइतवार थपिए ४ सय २५ जना कोरोना संक्रमित

काठमाडौं, ३२ जेठ–आइतवार एकै दिन ४ सय २५ जना कोरोना भाइरस संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्‍वर गौतमले यसबारेको जानकारी दिएका हुन्। गौतमका अनुसार कोरोना संक्रमित…

१६६औं विश्व रक्तदाता दिवसको अवसर पारेर धरमपुरमा रक्तदान तथा रक्तदाता सम्मानित

धरमपुर, ३२ जेठ–झापाको धरमपुरमा आज १६६औं विश्व रक्तदाता दिवस धुमधामले मनाइएको छ । दिवसको अवसर पारेर धरमपुरमा आयोजित रक्तदान तथा सम्मान कार्यक्रममा १६ महिलासहित ६३ जनाले रक्तदान गरेका थिए भने…

बार्सिलोनाको सानदार जित, मेसीले गरे सिजनको २०औं गोल

काठमाडौं, ३२ जेठ–कोरोना भाइरसपछि भएको स्पेनिस ला लिगामा बार्सिलोनाले सानदार जित हात पारेको छ। बार्सिलोनाले शनिबार राति दर्शकबिनाको रंगशालामा भएको खेलमा रियल मालोर्कालाई ४-० गोलले पराजित गरेको हो। बार्सिलोनाका लागि…

कौडाखालबाट नगदसहित सात जना पक्राउ

सुरुङ्गा, ३२ जेठ–झापाको कनकाई–३ स्थित टप्पु टोलमा कौडा खेलीरहेको अवस्थामा नगदसहित ७ जना पक्राउ परेका छन् । शनिवार विशेष सूचनाको आधारमा प्रहरीले उनीहरुलाई चेतन कुमार प्रसाईको घरबाट पक्राउ गरिएको इलाका…

अव घरैमा वसीवसी अनलाइन, रेडियो र टेलिभिजनबाट धमाधम पठन-पाठन

झापा, ३२ जेठ–कोरोना महामारीका कारण शिक्षालय खुल्न नसकेको स्थितिमा सूचना, सञ्चार र प्रविधिको प्रयोगबाट देशभर पढाइ हुन थालेको छ । सरकारले आफ्नो परिवेश र उपलब्ध सञ्चार पहुँचका आधारमा दूर तथा…

भित्रियो मनसुनः ठूलो बर्षाको सम्भावना, सतर्क रहन आग्रह

काठमाडौं, ३२ जेठ–नेपालमा पनि मनसुन भित्रिएको छ । मनसुन भित्रिएसँग देशका विभिन्न स्थानमा यसको प्रभाव देखिन थालेको छ । हाल नेपालको पूर्वी भू–भागबाट मनसुनी वायु तथा पश्चिमी भू–भागमा पश्चिमी वायुको…

विदेशमा अलपत्र नेपाली फर्काइँदैः आज बंगलादेशबाट ल्याइने

काठमाडौं, ३२ जेठ–विदेशमा अलपत्र परेका नेपालीलाई आजदेखि नेपाली एयरलाइन्सको चार्टर्ड उडानमार्फत स्वदेश फर्काइँदैछ । विभिन्न मुलुकमा अलपत्र नेपाली ल्याउन राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) र निजी लगानीको हिमालय…

दैनिक १० हजार स्वाब नमुना परीक्षण गर्ने सरकारको तयारी

काठमाडौँ, ३२ जेठ–सरकारले आउँदो असार १५ गतेदेखि दैनिक १० हजार जनामा कोरोना संक्रमण भएरनभएको परीक्षण गर्ने भएको छ। संक्रमण फैलँदै गएपनि कछुवाको गतिमा परीक्षण भएको भन्दै सर्वत्र आलोचना भएपछि सरकारले…

पत्रकारको परिचयपत्र र ज्याकेटले मात्रै कोरोना छेक्छ र ?

काठमाडौं, ३२ जेठ–प्रेस लेखिएको ज्याकेट। गलामा परिचय पत्र। साथमा कलम, डायरी, झोला। यही हो पत्रकारको पहिचान। यो पहिचान मात्रै होइन, पत्रकारलाई जोगाउने हतियार पनि हो। आन्दोलनमा जाँदा धरपकड र अन्य…