Month: July 2020

सामाजिक अभियान्ता सम्झानाले दिईन पत्रकार मञ्च दमकको अक्षयकोष निर्माणमा रु ११,१११

दमक, ५ साउन–झापा दमककी सामाजिक अभियान्ता सम्झाना तामाङले पत्रकारहरुको क्षमता विकास र पेशागत अधिकारका निम्ति पत्रकार मञ्च दमकलाई अक्षयकोष निर्माणमा रु ११ हजार १ सय ११ सहयोग उपलब्ध गराएकी छिन्…

शनबहादुर तामाङको उपचारमा गठित ‘शनबहादुर बचाऊ अभियान’ बिगठन

दमक, ५ साउन–झापाको दमक–३ ढुकुरपानीस्थित बरगाछीका ३४ वर्षिय शनबहादुर तामाङ्गको उपचारमा गठन भएको शनबहादुर बचाऊ अभियानलाई आजदेखी बन्द गरिएको छ । ढुकुरपानीस्थित बरगाछी टोलका ३२ बर्षिय तामाङ चार बर्षदेखी अर्धचेत…

प्रदेश १ मा १२ कोरोना संक्रमित थपिए, ८ जना डिस्चार्ज

विराटनगर, ५ साउन–प्रदेश १ मा सोमबार १२ जना कोरोना संक्रमित थपिएका छन् । सामाजिक विकास मन्त्रालयका अनुसार सुनसरीमा ६, सोलुखुम्वुमा ४, झापा र इलाममा एक-एक जनामा संक्रमण देखिएको हो ।…

प्रदेश २ मा सोमबार १०९ जना कोरोनाका संक्रमित थपिए

जनकपुर, ५ साउन–प्रदेश २ मा सोमबार १०९ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन् । योसँगै प्रदेश २ मा संक्रमितको संख्या चार हजार दुई सय ४६ जना पुगेको छ । तीमध्ये…

धान मर्न थालेपछि किसानहरु चिन्तित

झापा, ५ साउन–झापाको मेचीनगर नगरपालिका-१ बाहुनडाँगीको सारु गौडा भन्ने ठाउँका किसान २५ बिघा जमीनमा लगाएको धान मर्न थालेपछि चिन्तित बनेका छन् । धान रोपेको महिना दिनमै शुरुमा गुभो कुहिने र…

साउन २१ बाट आन्तरिक र भदौ १ देखि अन्तर्राष्ट्रिय हवाई सेवा खुलाउन सिफारिस

काठमाडौं, ५ साउन–आन्तरिक र अन्तर्राष्ट्रिय उडान खुलाउन संस्कृति पर्यटन मन्त्रालयले सिफारिस गरेको छ। आन्तरिक उडान साउन २१ र भदौ १ गतेदेखि अन्तर्राष्ट्रिय उडान खुलाउन सिफारिस गरेको हो। मन्त्रालयको सहसचिव सुरेश…

अध्यक्ष प्रचण्डद्धारा पूर्व माओवादी नेताहरुसँग खुमलटारमा छलफल, बादल र भट्ट अनुपस्थित

काठमाडौं, ५ साउन–पार्टीभित्रको विवादको गाँठो झन कसिंदै गएपछि सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ समस्या समाधानका लागि थप सक्रिय भएका छन् । पार्टीभित्र देखिएको विवाद समाधानका…

डडेल्धुराका स्थानीय तहको बेरुजु १८ करोडभन्दा बढी

डडेल्धुरा, ५ साउन–डडेल्धुराका सात स्थानीय तहको १८ करोड रुपैयाँभन्दा बढी बेरुजु देखिएको छ। महालेखा परीक्षणको प्रतिवेदनमा गत आर्थिक वर्ष २०७६/०७७ मा जिल्लाका दुई नगरपालिका र पाँच गाउँपालिकामा यो बेरुजु देखिएको…

चोरीका १० मोटरसाइकलसहित १४ युवा पक्राउ

दाङ, ५ साउन–दाङमा दश थान चोरीका मोटरसाइकलसहित १४ जना पक्राउ परेका छन्। आइतबार जिल्ला प्रहरी कार्यालय घोराहीमा पत्रकार सम्मेलन गरी प्रहरीले उनीहरूलाई सार्वजनिक गरेको छ। उनीहरूले विभिन्न कम्पनीका मोटरसाइकल चोरेको…

चेल्सी एफए कपको फाइनलमा

एजेन्सी, ५ साउन–म्यान्चेस्टर युनाइटेडलाई हराउँदै चेल्सी एफए कप फुटबलको फाइनलमा प्रवेश गरेको छ । आइतबार राति भएको सेमिफाइनल खेलमा युनाइटेडलाई ३-१ गोल अन्तरले पराजित गर्दै चेल्सी फाइनलमा पुगेको हो ।…