शिबसताक्षीको मंगलबारे बजारमा रात्रीकालिन सडक बत्ति जडान
धरमपुर, ३१ असार–झापाको धरमपुरस्थित मंगलबारे बजारमा रात्रीकालिन सडक बक्ति जडान गरिएको छ । सडक बक्ति जडान गरिएसँगै रातको समयमा हुने चोरी तथा लुटपाट नियन्त्रण हुने, व्यवसायी र ग्राहकहरुलाई आवत-जावतमा सहज…
