भोलि शनिबार पनि बैंक खोल्न निर्देशन
काठमाडौं, २६ असार–नेपाल राष्ट्र बैंकले शनिबार (भोलि) बैंकहरू खुला राख्न निर्देशन दिएको छ । क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाहरूलाई राष्ट्र बैंकले असार मसान्तसम्म शनिबार तथा सार्वजनिक…
काठमाडौं, २६ असार–नेपाल राष्ट्र बैंकले शनिबार (भोलि) बैंकहरू खुला राख्न निर्देशन दिएको छ । क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाहरूलाई राष्ट्र बैंकले असार मसान्तसम्म शनिबार तथा सार्वजनिक…
काठमाडौं, २६ असार–लगातारको भारी वर्षाले शुक्रबार देशका विभिन्न जिल्लामा बितण्डा मच्चाउँदै ठूलो जनधनको क्षति पुर्याएको छ । लगातारको भारी बर्षाका कारण शुक्रबार देशका आठ जिल्लामा ठूलो जनधनको क्षति भएको छ…
काठमाडौँ, २६ असार–आफूलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सहसचिव हुँ भन्दै ठगी गर्ने ज्योतिष अर्जुन थापा पक्राउ परेका छन्। क्षत्रीसहित ३ जनालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालको टोली र काठमाडौं अपराध…
काठमाडौं, २६ असार–नेकपा स्थायी कमिटीको बैठक थप सात दिनसम्मका लागि स्थगित भएको छ। बाढी पहिरोको विपतको बेला पार्टी पंक्तिलाई राहत तथा उद्धारमा जुट्न निर्देशन दिँदै नेकपाले स्थायी कमिटी बैठक थप…
धरमपुर, २६ असार–झापाको धरमपुरमा राजन कोल्ड स्टोर एण्ड फ्रेस हाउस सञ्चालनमा आएको छ । शिबसताक्षी–१ धरमपुरका नेत्र नेम्बाङ, चन्द्रवीर नेम्बाङ र मोरङ मधुमल्लाका राजन नेम्बाङले संयुक्त रुपमा ल्याएको कोल्ड स्टोर…
एजेन्सी (काठमाडौं), २६ असार–भारतिय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) का अध्यक्ष सौरव गांगुलीले यसै वर्षको सेप्टेम्बरमा हुने तय भएको एशिया कप क्रिकेट रद्ध भइसकेको बताएका छन्। यो प्रतियोगिता पाकिस्तानले आयोजना गर्ने…
काठमाडौं, २६ असार-थाइल्यान्डमा होटेल म्यानेजमेन्टको इन्टर्नसिपका लागि गएका झापा गाउँपालिका–६ का मनोज सिलवाल ३ असारमा नेपाल फर्किए । दिउँसो २ बजे त्रिभुवन विमानस्थल ओर्लिएका उनले रजिस्ट्रेसनमै घन्टौँ समय बिताए । होल्डिङ सेन्टरमा…
काठमाडौं, २६ असार–कोरोना भाइरसको संकटको बेला भौतिक कक्षाको विकल्पका रूपमा सञ्चालन गरिएको अनलाइन शिक्षा अपेक्षा जस्तो प्रभावकारी पहुुँच हुन सकेको छैन । सामुदायिकलगायत धेरै विद्यालयमा अनलाइन कक्षा प्रारम्भ नै हुन…
काठमाडौं, २६ असार–इङ्लिस प्रिमियर लिग फुटबलमा म्यानचेष्टर युनाइटेडले फराकिलो जित निकालेको छ। आज विहान सकिएको खेलमा म्यानचेष्टरले एस्टन भिल्लालाई ३–० गोलले हराएको हो। म्यानचेष्टरको जितमा ब्रुनो फर्नान्डेज, म्यासन ग्रिनउड र…
म्याग्दी, २६ असार–लगातारको वर्षासँगै पहिरो जाँदा म्याग्दीको धौलागिरि गाउँपालिका–६ मराङको रिखामा आज बिहान सात जना बेपत्ता भएका छन्। घण्टीवाङ भन्ने ठाउँबाट खसेको पहिरोले दुई परिवारका सात जना बेपत्ता भएका मराङका…