Month: July 2020

राखेपको कार्यवाहक सदस्य-सचिवमा भक्तबहादुर ढकाल

काठमाडौं, २२ असार–राष्ट्रिय खेलकुद परिष्द (राखेप) को कार्यबाहक सदस्य सचिवमा भक्त बहादुर ढकालले नियुक्त भएका छन् । युवा तथा खेलकुद मन्त्रालयले ढकाललाई सोमबार कार्यबाहक सदस्य सचिवमा नियुक्त गरेको हो ।…

घट्यो सुनको भाउ

काठमाडौं, २२ असार–नेपाली बजारमा सुनको भाउ केहि घटेको छ । आज ९सोमबार० सुनको भाउ तोलामा ३ सय रुपैयाँले घटेको छ । चाँदीको भाउ भने स्थिर छ । आज सुन तोलामा…

नेपाल एयरलाइन्सका पाइलटसहित १४ जनालाई कोरोना संक्रमण

काठमाडौं, २२ असार–नेपाल वायुसेवा निगमका तीन पाइलटसहित १४ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । निगम स्रोतका अनुसार तीन पाइलट र ११ क्रू मेम्बरलाई कोरोना संक्रमण पुष्टि भएको हो ।…

आजदेखि ५० रुपैयाँको नयाँ नोट चलनचल्तीमा

काठमाडौं, २२ असार–नेपाल राष्ट्र बैंकले आजदेखि ५० रुपैयाँको नयाँ नोट चलनचल्तीमा ल्याउने भएको छ। नयाँ नोटमा बायाँतर्फ सगरमाथाको चित्र रहेको, दायाँतर्फ लालीगुराँसको पानी छाप रहेको, नोटमा गभर्नरको दस्तखत रहेको स्थानमा…

भिल्लारियलविरुद्ध बार्सिलोनाको सहज जीत

एजेन्सी, २२ असार–स्पेनिस ला लिगामा बार्सिलोनाले भिल्लारियललाई ४–१ गोल अन्तरले पराजित गरेको छ। बार्सिलोनाको जितमा लुइस स्वारेज, एन्टोनी ग्रीजम्यान र अन्सु फातीले एक एक गोल गरेका थिए भने एक गोल…

रामोसको पेनाल्टीमा रियलको महत्वपूर्ण जित, बार्सिलोनासँगको अंक दूरी बढ्यो

काठमाडौं, २२ असार–शीर्ष स्थानको रियल म्याड्रिडले ला लिगामा एथ्लेटिक क्लबविरुद्ध महत्वपूर्ण जित दर्ता गरेको छ। नेपाली समयअनुसार आइतबार साँझ सकिएको खेलमा एथ्लेटिकलाई १–० गोलअन्तरले पराजित गरेको हो। रियलको जितमा कप्तान…

आज बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खाुवाइँदै

काठमाडौं, २२ असार–देशभरका बालबालिकालाई आज भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको स्वास्थ्य सेवा विभाग, पोषण शाखाले ६ महिनादेखि ५ वर्ष सम्मका बालबालिकाहरुलाई भिटामिन ‘ए’ र…

कुलमान घिसिङलाई पितृशोक

काठमाडौं, २२ असार–नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पितृशोक परेको छ। घिसिङका पिता कृपासिंह घिसिङको आइतबार राति ९६ वर्षको उमेरमा निधन भएको पारिवारीक स्रोतले जानकारी दिएको हो। स्वर्गीय घिसिङको…

दुई लाख रुपैयाँसहित नौजना जुवाडे पक्राउ

दाङ, २२ असार–तुलसीपुर उपमहानगरपालिकाबाट प्रहरीले दुई लाख रुपैयाँभन्दा बढी रकमसहित नौजना जुवाडेलाई पक्राउ गरेको छ। तुलसीपुर–७ नयाँबस्तीस्थित प्रेम सुनारको घरबाट इलाका प्रहरी कार्यालय तुलसीपुरको टोलीले आइतबार राति करिब ९ बजे…

हावाका कणमै कोरोना भाइरस, सतर्कता विधि बदल्न वैज्ञानिकको आग्रह

एजेन्सी (काठमाण्डौं), २२ असार–वैज्ञानिकहरुले हावाका कणमा पनि कोरोना भाइरस रहेको र त्यसबाट मानिस संक्रमित भइरहेको बताएका छन्। हावामा कोरोनाको जीवाणु रहेको प्रमाण वैज्ञानिकहरुले प्राप्त गरेको समाचार न्युयोर्क टाइम्सले सार्वजनिक गरेको…