Month: July 2020

नेकपा विवाद मिलाउन भुसालको संयोजनमा दोस्रो पुस्ताका नेताहरु सक्रिय

काठमाडौं, १९ असार–सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को जारी विवाद मिलाउन दोस्रो पुस्ताका नेताहरुले हस्तक्षेप बढाएका छन् । नेकपा स्थायी कमिटी सदस्य तथा कृषि मन्त्री घनश्याम भुसालको संयोजनमा दोस्रो पुस्ताका…

फ्रान्सका नयाँ प्रधानमन्त्रीमा जिन क्यास्टेक्स नियुक्त

पेरिस, १९ असार–फ्रान्सको नयाँ प्रधानमन्त्रीमा जिन क्यास्टेक्स नियुक्त भएका छन् । राष्ट्रपति इम्यानुअल म्याक्रोनले दक्षिण फ्रान्सको प्रदेशका मेयरसमेत रहेका ५५ वर्षीय कन्जर्भेटिभ राजनीतिज्ञ क्यास्टेक्सलाई शुक्रबार प्रधानमन्त्रीमा नियुक्त गरेका हुन् ।…

फ्रान्सका प्रधानमन्त्रीसहित मन्त्रिमण्डलद्वारा राजीनामा

पेरिस, १९ असार–फ्रान्समा प्रधानमन्त्री इडवार्ड फिलिप र उनको मन्त्रिमण्डलले राजीनामा दिएको छ । उनको राजीनामा राष्ट्रपति इम्यानुअ म्याक्रोनले स्वीकृत गरिसकेको इलिसी प्यालेसले जनाएको छ । शुक्रबार राजीनामा स्वीकृत गरिएको जनाकारी…

करातेमा नेपाललाई १० पदक

काठमाडौं, १९ असार–अनलाइन कराते कातातर्फ नेपालले १० पदक जितेको छ । नेपालले आईएसकेयू इन्टरनेशनल अनलाइन कराते काता च्याम्पियनसिपमा चार स्वर्ण तथा तीन-तीन रजत र कास्य पदक जितेको हो । नेपालका…

प्रचण्डको ब्रिफिङः प्रधानमन्त्री ओली पार्टी फुटाउने मनसायमा छन्

काठमाडौं, १९ असार–प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहालबीच शुक्रबार साढे तीन घण्टा लामो छलफल भयो । पार्टी एकताका बेलाका साक्षीद्वय विष्णु पौडेल र जनार्दन शर्मालाई सँगै राखेर पनि छलफल…

सिटीसँग लिभरपुलको लज्जास्पद हार

एजेन्सी, १९ असार–इङ्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले म्यानचेष्टर सिटीसँग लज्जास्पद हार व्यहोरेको छ। लिगको उपाधि जितिसकेको लिभरपुल दोस्रो स्थानको म्यानचेष्टर सिटीसँग ४–० गोलले पराजित भएको हो। आज विहान घरेलु मैदानमा…

काठमाडौं बानेश्वरमा एक संक्रमितको मृत्यु, कुल संख्या ३२ पुग्‍यो

काठमाडौं, १९ असार–कोरोना भाइरस (कोभिड—१९) संक्रमित काठमाडौं नयाँ बानेश्वरका एक ८५ वर्षिय वृद्धको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नयाँ बानेश्वर बस्ने ८५ वर्षीय वृद्धको राजधानीको एक निजी…

मन्जु लिम्बू र सन्तोस विश्वकर्म बचाउ अभियानमा सङ्कलित सहयोग रुपैया हस्तान्त्रण

माइधार, १९ असार–झापाको शिबसताक्षी–१० माइधारमा सामाजिक तथा परोपकार सेवा गर्ने उदेश्यले स्थापना गरिएको कैलाश शिखबर पाउण्डेसनले मन्जु लिम्बू र सन्तोस विश्वकर्मको उपचारमा संङ्कलित सहयोग रुपैया आज हस्तान्त्रण गरिएको छ ।…

आफ्नो जन्मदिनमा सुमनले दिए ‘आमाको माया’ छात्रावासलाई रु २५ हजार

दमक, १८ असार–झापाको दमकस्थित नेशनल लाइफ इन्स्योरेन्स कम्पनी दमक शाखा प्रमुख एबम् हाम्रोसरोकार डिजिटल पत्रिकाका प्रवन्धक सुमन थुलुङ राईले आज आफ्नो जन्मदिनमा झापाको विर्तामोडस्थित ‘आमाको माया’ छात्रावासलाई रु २५ हजार…

दमकमा आजदेखी रेडियो किंग प्रसारणमा आयो

दमक, १८ असार–झापाको दमकमा आजदेखी रेडियो किंग सञ्चालनमा आएको छ । १ हजार वाट क्षमतासहितको सो रेडियोको आज एक कार्यक्रमकाबीच उद्घाटन गरिएको छ । किंग मिडिया ग्रुपबाट संचालन गरिएको सो…