अवैध बाटो भएर भारत जाँदै गरेका ५४ जनाको उद्धार
नेपालगन्ज, ३१ भदौं–अवैध बाटो भएर भारततर्फ लुकीछिपी जाँदै गरेका ५४ जना नेपाली मजदुरहरुलाई बाँके प्रहरीले सीमा नाकाबाट उद्धार गरेको छ। रुकुम, जाजरकोट बर्दिया, बाँके र दैलेखका मजदुरहरु नेपालगन्जमा जम्मा भई…
