Month: October 2020

स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोविना युभेन्टस विजयी

एजेन्सी, ५ कार्तिक–यूईएफए च्याम्पियन्स लिग फुटबलमा आफ्नो स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोविना मैदान उत्रिएको युभेन्टसले विजयी सुरुवात गरेको छ । मंगलबार राति भएको खेलमा युभेन्टसले डाइनामोमाथि २–० को जित निकालेको हो…

शीर्ष स्थानको दिल्ली पन्जाबसँग पराजित

एजेन्सी, ५ कार्तिक–किंग्स इलाभेन पन्जाबले यस सिजनको आईपीएलमा चौथौ जित निकालेको छ । मंगलबार भएको खेलमा शीर्ष स्थानको दिल्ली क्यापिटल्सलाई ५ विकेटले पराजित गर्दै आईपीएलमा चौथो जित निकालेको हो ।…

कोभिड–१९ जनस्वास्थ्यका लागि ‘टर्निङ पोइन्ट’ बन्‍न सक्छ

टेड्रस एड्हानोम गेहब्रेयसस सन् २०१९ को डिसेम्बरबाट सुरु भएको नोभेल कोरोना भाइरस महामारीले विश्‍वलाई नै स्थिर बनाएको छ भने दैनिकीलाई ठप्प पारेको छ । हामी सबैका लागि सबैभन्दा महत्वपूर्ण कुराको…

सांसद दर्लामीले दिए शिबसताक्षीका तीन जनालाई व्हील चियर

झिलझिले, ४ कार्तिक–प्रदेश १ का सदस्य माननीय झलकसिँह दर्लामी मगरले आज झापाको शिबसताक्षी नगरपालिकामा फरक क्षमता भएका तीन जना शारिरिक अशक्तलाई व्हील चियर बितरण गनुर््भएको छ । शिबसताक्षी वडा नं…

कांग्रेस नेता सिटौला भन्छन्ः ‘सरकारले जनताका आधारभूत आवश्‍यकता पूरा गरेन’

ताप्लेजुङ, ४ कार्तिक–नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले नागरिकका आधारभूत आवश्यकतासमेत सरकारले पूरा गर्न नसकेको आरोप लगाएका छन् । ताप्लेजुङमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले मौलिक हक र सर्वोच्चको परमादेशविपरीत कोरोनाको उपचारबाटै…

कोरोना संक्रमणबाट थप ८ जनाको मृत्यु

काठमाडौं, ४ कार्तिक–कोरोना भाइरसको संक्रमणबाट थप ८ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट देशभर ८ जनाको मृत्यु भएको हो । सोमबार…

तीन हजार ९३ कोरोना संक्रमित थपिए, २१०८ जना डिस्चार्ज

काठमाडौं, ४ कार्तिक–देशभर नोभेल कोरोना भाइरसका थप तीन हजार ९३ संक्रमित फेला परेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्‍वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा देशभर तीन हजार…

कैलाली घट्नाः असई र प्रहरी जवानको हत्यामा संलग्‍न ७ अभियुक्त सार्वजनिक

काठमाडौं, ४ कार्तिक–कैलालीमा नेपाल प्रहरीका असई गोविन्द विक र जवान रामबहादुर साउँदको हत्यामा संग्लन आरोपमा पक्राउ परेका सात जनालाई प्रहरीले सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालयले पत्रकार सम्मेलनमार्फत उनीहरुलाई…

चन्द्रडाँगी-लालपानी जोड्ने कनकाई नदीमा झोलुङ्गे पुल निर्माण

चन्द्रडाँगी (शिवसताक्षी), ४ कार्तिक–झापाको शिवसताक्षी नगरपालिका वडा नं ७ को कनकाई नदीमा ‘चन्द्रडाँगी-लालपानी’ जोड्ने झोलुङ्गे पुल निर्माण हुने भएको छ । ‘लालपानी–चन्द्रडाँगी’ जोड्ने कनकाईमा झोलुङ्गे पुलको निर्माणका लागि संघीय सरकारको…

यसै सत्रदेखि कक्षा ११ मा नयाँ पाठ्यक्रम लागू

झापा, ४ कात्तिक–शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले मुलुकका सबै विद्यालयका कक्षा ११ को नयाँ पाठ्यक्रम यसै शैक्षिक सत्रदेखि लागू गरिएको स्पष्ट गरेको छ । निजी विद्यालय तथा उच्चशिक्षालय सङ्घ (हिसान)…