Month: October 2020

विश्वमा कोरोनाबाट मृत्यु हुनेको संख्या १० लाख ३९ हजार

काठमाडौं, २१ असोज–कोरोनाका कारण विश्वभर ज्यान गुमाउनको संख्या १० लाख ३९ हजार नाघेको छ । विश्व स्वास्थ्य संगठनका पछिल्लो तथ्यांक अनुसार हालसम्म विश्वमा कोरोनाका कारण मृत्यु हुनेको संख्या १० लाख…

कोरोना संक्रमितको संख्या विश्वमा ३ करोड ५३ लाख

काठमाडौं, २१ असोज–कोरोना संक्रमितको संख्या विश्वमा ३ करोड ५३ लाख नाघेको छ । विश्व स्वास्थ्य संगठनका अनुसार हालसम्म विश्वमा कोरोना संक्रमितको संख्या ३ करोड ५३ लाख ४७ हजार ४०४ पुगेको…

राजस्थानलाई हराउँदै मुम्बई शीर्ष स्थानमा

एजेन्सी (काठमाण्डौं), २१ असोज–जारी इन्डियन प्रिमियर लिग (आइपीएल) मा भएको पछिल्लो खेलमा राजस्थान रोयल्सलाई हराउँदै मुम्बई इन्डियन्स ​अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ। मंगलबार राती भएको २० औं खेलमा मुम्बईले…

लागुऔषधसहित दुईजना समातिए

सुनसरी, २१ असोज–सुनसरी सदरमुकाम इनरुवा–७ वर्छवाचोकबाट मङ्गलबार प्रतिबन्धित लागुऔषधसहित दुई पक्राउ परेका छन्। पक्राउ पर्नेमा हरिनगर गाउँपालिका–७ कविलासा घुस्कीका १९ वर्षीय उपेन्द्र सरदार र १९ वर्षीय हरिशङ्कर सरदार रहेका सुनसरीका…

भद्रपुरस्थित मेची प्रादेशिक अस्पतालमा मृत्यु भएर घर लगिसकेका शिशुमा कोरोना पुष्टि

भद्रपुर, २१ असोज–मेची प्रादेशिक अस्पताल भद्रपुरमा मृत्यु भएका दुई महिने शिशुमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। आफन्तले अस्पतालबाट शिशुको शव बुझेर घर लगेको तीन घण्टापछि कोरोना पुष्टि भएको हो।…

निजी विद्यालयले शुल्क मनलाग्दी असुल्न थाले

काठमाडौं, २१ असोज-कोरोना (कोभिड–१९) का कारण यतिखेर सर्वसाधारणलाई गुजारा चलाउन पनि हम्मेहम्मे परेको छ। धेरै विपन्न‍हरूको घरमा आगो निभिसकेको छ। अब कसरी दैनिकी चलाउने भन्ने चिन्ता अहिले आम मानिसमा छ।…

माधव नेपालको आग्रहः ‘अनसनरत केसीसँग सरकारले तत्काल वार्ता थालोस्’

काठमाडौं, २० असोज–पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले अनसनरत डा गोविन्द केसीको अनसनप्रति सरकार गम्भीर बन्‍न आग्रह गरेका छन् । २३ दिनदेखि अनसनरत चिकित्सक केसीको स्वास्थ्य खस्कँदै गएको बताउँदै सत्तारूढ दल नेकपाका वरिष्ठ…

कलाकार हरिवंश आचार्य दम्पतीलाई कोरोना संक्रमण

काठमाडौं, २० असोज–हाँस्य कलाकार हरिवंश आचार्य दम्पतीलाई कोरोना संक्रमण भएको छ । कलाकार आचार्यले आफूहरुलाई कोरोना संक्रमण पुष्टि भएको मंगलबार सामाजिक सञ्जालमार्फत् जानकारी गराएका छन् । सोमबार आचार्य र उनकी…

नेपालमा कोभिडबाट थप ९ जनाको मृत्यु

काठमाडौं, २० असोज–नेपालमा कोरोना भाइरस ९कोभिड—१९० बाट थप ९ जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ महिला र ५ जना पुरुषको कोरोनाबाट मृत्यु भएको छ। आज काठमाडौं…

पछिल्लो २४ घण्टामा थप १५ सय ५१ जनामा कोरोना पुष्टि

काठमाडौं, २० असोज–पछिल्लो २४ घण्टामा थप एक हजार ५५१ जनामा कोरोना पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित मिडिया ब्रिफिङमा प्रवक्ता जागेश्वर गौतमले यसबारे जानकारी दिएका हुन्। गौतमका अनुसार…