समृद्ध तराई-मधेस आयोजना अन्तर्गत सांसाद दर्लामीको निर्वाचन क्षेत्रका कृषकहरुले डिप बोरिङ पाउने
झिलझिले, १८ मंसिर–झापाको शिबसताक्षी–११ झिलझिलेस्थित शेर्मा टोलसहित झापा क्षेत्र नं ४ (१) को तीन अलग–अलग स्थानमा डिप बोरिङ निर्माण हुने भएको छ । प्रदेश सांसद एबम् नेपाल कम्युनिष्ट पार्टी (नेकपा)…
