पत्रकारलाई भाषा सिकाउँदै प्रधानमन्त्रीको प्रश्नः हिजो राजपरिवारलाई कसरी सम्बोधन गरिन्थ्यो ?
काठमाडौं, ८ माघ–प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली पत्रकारिताको भाषाप्रति असन्तुष्टि जनाएका छन् । अंग्रेजी भाषाको प्रभावबाट नेपालका पत्रकारहरुले आफ्नो भाषा बिर्सिएको भन्दै असन्तोष व्यक्त गरेका ओलीले दशक अघिसम्म राजा र…
