Month: January 2021

प्रधानमन्त्री केपी ओली होइन, कीर्तेप्रसाद ओली भइसकेः गगन थापा

काठमाडौं, ३ माघ–नेपाली कांग्रेसका नेता गगनकुमार थापाले प्रधानमन्त्री केपी ओलीको नाम खड्कप्रसाद ओली नभई कीर्तेप्रसाद ओली भइसकेको बताएका छन् । प्रतिनिधि सभा विघटनविरुद्ध नेपाली कांग्रेस महाँकाल कार्यपालिकाले गोटीखेल ललितपुरमा आयोजित…

कसरी प्राप्त गर्ने यौन आनन्द ?

एजेन्सी, ३ माघ–यौनमा आनन्द भएन भने त्यो स्वार्थपूर्तिका लागि गरिने शारीरिक क्रियाकलापमात्र हो । यौनमा पुरुष र महिला दुवैको उत्तिकै सहभागिता हुनुपर्छ । दुवैले यौन सम्पर्कका बेला यौन आनन्द प्राप्त…

नेकपा प्रचण्ड-नेपाल समुहद्धारा कमल गाउँपालिकामा आन्दोलन समिति

दमक, ३ माघ–नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल समुहको झापा कमल गाउँपालिका स्तरीय ५ सय १ जना रहेको आन्दोलन समिति गठन भएको छ । नेकपा झापाका सचिवालय सदस्य मणी भण्डारीको संयोकजत्वमा…

साइनोको बार्षिक उत्सबमा रक्तदानसहित उत्कृष्ट कारोबार गर्नेहरु सम्मानीत

झिलझिले, ३ माघ–साइनो बचत तथा ऋण सहकारी संस्थाले आज आफ्नो छैठौं बार्षिक उत्सव मनाएको छ । बार्षिक उत्सवको अवसर पारेर संस्थाले शिबसताक्षी–८ झिलझिलेमा खुल्ला रक्तदान गर्नुका साथै संस्थामा उत्कृष्ट कारोबार…

कम्युनिस्ट सरकारको काम भ्रष्टाचारलाई संस्थागत गर्ने मात्रै देखियोः शर्मा

काठमाडौं, ३ माघ–नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले कम्युनिस्ट सरकार भ्रष्टाचारलाई संस्थागत गर्ने सरकार भएको दाबी गरेका छन्। नेपाली कांग्रेस मध्यपुर थिमि नगर कार्य समितिले प्रतिनिधिसभा विघटनको असंवैधानिक र अलोकतान्त्रिक कदमविरुद्ध…

यस्ती छिन् मुख्यमन्त्री राईको हुनेवाली ‍बेहुली

काठमाडौं, ३ माघ–प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले बिवाह गर्ने निश्चित भएको छ । मुख्यमन्त्री राईले यही माघ ११ गते सन् २०१८ की ‘मिस मंगोल नेपाल’ ज्याङमु एन शेर्पासँग विवाह…

सूर्य चिह्‌न चाहिने भए बैठकमा आउनूः प्रधानमन्त्री

काठमाडौ, ३ माघ–प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपाका नेताहरुलाई चुनाव चिह्न सूर्य किन चाहियो भन्दै प्रश्न गरेका छन् । प्रदेश १ को सम्पर्क कमिटीले आज राजधानीमा गरेको कार्यक्रममा बोल्दै उनले सूर्य…

चौबीस घण्टामा २४० कोरोना संक्रमित थपिए, ६ जनाको मृत्यु

काठमाडौं, ३ माघ–पछिल्लो २४ घण्टामा २४० कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोही अवधीमा ४७७ संक्रमित निको भएका छन् । हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या २…

झापाका प्रहरी प्रमुख एसपी सानुराम भट्टराईद्धारा यस्तो प्रतिवद्धता

भद्रपुर, ३ माघ–जिल्ला प्रहरी कार्यालय झापाको नेतृत्व सम्हाल्न आएका प्रहरी उपरिक्षक एसपी सानुराम भट्टराईले जिल्लामा बढ्दो लागु औषध कारोबार र ट्राफिक नियम उल्लंघन गर्नेमाथि कडाइ गरिने बताएका छन्। अख्तियार दुरुपयोग…

न्यायालयविरुद्ध भ्रम सिर्जना नगर्न सर्वोच्च अदालतको चेतावनी

काठमाडौं, ३ माघ–सर्वोच्च अदालतले न्यायपालिकाको स्वच्छता र अदालतप्रतिको जनास्थामा प्रतिकूल प्रभाव पर्ने गरी केही अनलाइन पोर्टलले भ्रामक समाचार सम्प्रेण गरेको भनी खेद व्यक्त गरेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीसँग सर्वोच्च…