नेपाली कांग्रेसले संविधान बचाउँछः वरिष्ठ नेता पौडेल
काठमाडौं, १७ माघ–नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापना गर्ने विश्वास व्यक्त गरेका छन् । नेपाली कांग्रेस क्षेत्र नम्बर-२ ले मेलम्चीमा शनिबार आयोजना गरेको सभालाई सम्बोधन गर्दै…
