झापाका १० स्थान नयाँ पर्यटकीय गन्तव्यको सूचीमा
दमक, २ फागुन–पर्यटन प्रवर्द्धनको विकास गराउने उद्देश्यले सरकारले छनोट गरेका देशभरका २०० नयाँ पर्यटकीय गन्तव्यको सूचीमा झापाका १० वटा स्थान छनोट भएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले…
दमक, २ फागुन–पर्यटन प्रवर्द्धनको विकास गराउने उद्देश्यले सरकारले छनोट गरेका देशभरका २०० नयाँ पर्यटकीय गन्तव्यको सूचीमा झापाका १० वटा स्थान छनोट भएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले…
तेह्रथुम, २ फागुन–सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली समूहका स्थायी कमिटी सदस्य तथा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले नेकपाका कार्यकारी अध्यक्ष प्रचण्डले आफ्नो निवासलाई गुटको हेडक्वार्टर बनाएर चाररपाँचजना भेला गरी गुटको राजनीति…
बीबीसी, २ फागुन–गएको जनवरी ६ तारिखका दिन अमेरिकी संसद् भवनमा भएको हिंसात्मक आक्रमणका लागि जिम्मेवार ठहर्याइएका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध सिनेट ट्रायलमा आवश्यक बहुमत प्राप्त नपुगेपछि उनी फेरि पनि दोषमुक्त भएका…
काठमाडौं, २ फागुन–नेपालमा थप १३ जनामा कोरोनाभाइरसको नयाँ प्रजाति देखिएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा कृष्ण पौडेलका अनुसार दुई हप्ताअघि मुक्तिनाथ दर्शन गरी पोखरा हुँदै काठमाडौं…
काठमाडौं, २ फागुन–नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूह प्रतिनिधिसभा विघटनविरुद्ध सडक संघर्षमा छ । उक्त समूहले आज अर्को चरणको संघर्षका कार्यक्रम घोषणा गर्दै छ । केन्द्रीय संघर्ष समितिले आइतबार दिउँसो…
काठमाडौं, २ फागुन–निर्वाचन आयोगले निर्वाचन आचारसंहिताको विषयमा आज राजनीतिक दलसँग छलफल गर्दै छ । आयोगले आचारसंहिताको मस्यौदा तयार पारिसकेको छ । सोही मस्यौदामा रहेर दलका प्रतिनिधिहरुसँग सुझाव लिन लागेको हो…
दमक, १ फागुन–गणतन्त्र प्राप्तिको आन्दोनलको क्रममा साहदत प्राप्त गरेका सहिदहरुको सम्झनामा झापामा २६औँ जनयुद्ध दिवस मनाइएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड–माधव नेपाल पक्षले झापाको दमक, सुरुङ्गा, बिर्तामोड,…
अनिलदेब राई/धरमपुर (शिबसताक्षी), १ फागुन–झापाको शिबसताक्षी-१ धरमपुरमा जारी नक आउट फुटबल प्रतियोगीताको ट्रफी आयोजक टिम फुलबारी सेवा संगम क्लबले चुमेको छ । धरमपुरको फुलबारी खेल मैदानमा शनिबार सम्पन्न प्रतियोगीतामा आयोजक…
केर्खा (कमल), १ फागुन–कारितास नेपालद्वारा गठित केर्खा युवा क्लव र डिपिएल युथ टिमको आयोजनामा शनिवार केर्खामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । सामाजिक कार्यमा सक्रिय केर्खा युवा क्लव र डिपिएल…
काठमाडौं, १ फागुन–जनता समाजवादी पार्टी नेपाल (जसपा) का नेता अशोक राईले जनताको आन्दोलनबाट प्राप्त उपलब्धीहरुमाथि प्रतिगमन भएको बताएका छन् । जनता समाजवादी पार्टी नेपालका संघीय परिषद अध्यक्ष डा। बाबुराम भट्टराईद्वारा…