Month: February 2021

के छ ओलीको अबको रणनीति ?

काठमाडौं, १३ फागुन–नेकपाका दुवै खेमा प्रतिनिधिसभा पुनःस्थापना गर्ने सर्वोच्च अदालतको फैसलापछि आआफ्नो रणनीति तय गर्न छलफलमा जुटेका छन् । प्रधानमन्त्री केपी शर्मा ओली अदालतको फैसलापछि निर्धारित अवधिभित्रै संसद् अधिवेशन बोलाउन…

प्रवीण बास्तोलाको शंकास्पद मृत्यु प्रकरणः ६ जनाविरुद्ध कर्तव्य ज्यान मुद्दा

मोरङ, १३ फागुन–मोरङको उर्लाबारी नगरपालिका-५ का ३१ वर्षीय प्रवीण बास्तोलाको शंकास्पद मृत्युको घटनामा ६ जनाविरुद्ध ‘कर्तव्य ज्यान’ मुद्दा दर्ता भएको छ । घटना भएको दुई महिनापछि प्रहरीले मुद्दा दर्ता गरेको…

अभिकर्ता मालामाल, घाटाको व्यवसाय गर्दै बिमा कम्पनी

काठमाडौं, १३ फागुन–बिमा कम्पनीहरूले नियामकीय कमजोरीको फाइदा उठाउँदै राम्रो व्यवसाय देखाउने गलत नजिर बसाउँदै लगेका छन् । बिमा कम्पनीहरूले नियामकीय व्यवस्थामा रहेको कमजोरीको फाइदा उठाउँदै कागजी रुपमा राम्रो व्यवसाय देखाउने…

ओली समूहको स्थायी कमिटी बैठक अनिश्चितकालसम्म स्थगित

काठमाडौं, १३ फागुन–नेकपा ओली समूहको स्थायी कमिटी बैठक अर्को सूचना नभएसम्मका लागि भन्दै स्थगित भएको छ । आज स्थायी कमिटी बैठक बोलाइएको थियो । केही स्थायी कमिटी सदस्यहरुले प्रधानमन्त्रीबाट ओलीले…

पशुपतिमा जलहरी राखेकै दिन सर्वोच्चद्वारा नराख्न आदेश

काठमाडौं, १२ फागुन–सर्वोच्च अदालतले पशुपतिनाथ मन्दिरमा जलहरी नराख्न सरकारका नाममा अन्तरकालीन अन्तरिम आदेश जारी गरेको छ । प्रदेशसभा सांसद नरोत्तम वैद्य र अधिवक्ता नितीका ढुंगानाले दायर गरेको छुट्टाछुट्टै रिटमाथि सुनुवाई…

संसद पूर्नास्थापनाको खुसीयालीमा नेकपा शिबसताक्षीले गर्यो दुधेमा दीपप्रज्वलन

दुधे, १२ फागुन–सर्वाेच्च अदालतले प्रतिनिधिसभा पूर्नास्थापना गराउने फैसलाको स्वागत गर्दे झापाको शिबसताक्षीमा आन्दोलनरत नेकपा नगर कमिटिले आज बुधबार साँझ दीपप्रज्वलन गरेको छन् । आन्दोलनरत नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नगर कमिटि…

पशुपतिनाथमा १०८ किलो सुनको जलहरी राखेर फर्किइन् राष्ट्रपति

काठमाडौं, १२ फागुन–राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा पशुपतिनाथको मूल शिवलिंगको जलहरीलाई सुनले ढाकिएको छ। बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीले पूजा आरधाना गरी पशुपतिनाथको मूल शिवलिंगको जलहरीलाई सुनले ढाकिएको पशुपति क्षेत्र विकास कोषका…

सत्ता सहकार्यको प्रस्ताव गरेर बूढानीलकण्ठबाट फर्किए प्रचण्ड-माधव

काठमाडौं, १२ फागुन–नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहले नेपाली कांग्रेससँग सत्ता सहकार्यका लागि प्रस्ताव गरेको छ। अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालले कांग्रेस सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठ पुगेर…

पम्फा भुसालको चेतावनीः ‘प्रधानमन्त्रीले १३ दिनभित्र राजीनामा नदिए गलहत्याएर निकालिन्छ’

काठमाडौं, १२ फागुन–नेकपा प्रचण्ड–माधव पक्षकी स्थायी कमिटी सदस्य पम्फा भुसालले संविधानको हत्या गर्ने प्रधानमन्त्रीले १३ दिनभित्र राजीनामा नदिए गलहत्याएर निकाल्ने चेतावनी दिएकी छन् । प्रतिनिधिसभा नर्स्थापना भएको खुशीयालीमा आज काठमाडौंमा…

मुलुकलाई अन्योलमा राख्दैनौं, प्रधानमन्त्रीको राजीनामाबारे परामर्श हुँदैछः ज्ञवाली

काठमाडौं, १२ फागुन–प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेकपाका प्रवक्ता प्रदीपकुमार ज्ञवालीले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामाबारे दलहरुसँग परामर्श चलिरहेको जानकारी दिएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आज (बुधबार) बसेको स्थायी…