Month: February 2021

संवैधानिक निकायका नियुक्ति धरापमा

काठमाडौं, १२ फागुन–सर्वोच्च अदालतले संसद् विघटन नभएको फैसला गरेसँगै संसदीय सुनुवाइ नगरी भएका नियुक्ति धरापमा परेको हो । संसद् नभएको भनेर सिफारिस गरी नियुक्ति गरिएकोमा सर्वोच्च अदालतले संसद् विघटनलाई अस्वीकार गरेकाले…

बाहिर जान उपराष्ट्रपति नन्दबहादुर पुन (पासाङ) लाई बन्देज

काठमाडौं, १२ फागुन–रक्षा मन्त्रालयको कार्यभार समेत सम्हालेका कारण हैन, अरु–अरु सन्दर्भलाई समेत ख्याल गरेर अहिले प्रधानमन्त्री केपी शर्मा ओली सेनासँग अलिक बढी हिमचिम गर्दैछन् । त्यही निकटताको एउटा नमुना हो,…

न्यायालयप्रति जनविश्वास बलियो भएको छः अष्टलक्ष्मी शाक्य

हेटौंडा, १२ फागुन–प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतको फैसलाप्रति बागमती प्रदेश, नेकपा प्रचण्ड–माधव पक्षका संसदीय दलको नेता अष्टलक्ष्मी शाक्यले खुशी व्यक्त गरेकी छिन् । सर्वोच्चको फैसला प्रतिगमनविरुद्ध भएको भन्दै उनले न्यायालयप्रति जनताको…

ओलीले बोलाए स्थायी कमिटी बैठक

काठमाडौं, १२ फागुन–प्रधानमन्त्री तथा नेकपा ओली समूहका अध्यक्ष केपी शर्मा ओलीले स्थायी कमिटी बैठक बोलाएका छन् । बैठक बुधबार बिहान ११ बजे बालुवाटरमा बस्ने स्थायी कमिटी सदस्य सत्यनारायण मण्डलले जानकारी…

प्रचण्ड–नेपाल समूहले देशैभर विजय जुलुस निकाल्दै, शान्तिवाटिकामा १२ बजे

काठमाडौं, १२ फागुन–नेकपाको प्रचण्ड– नेपाल समूहले सर्वोच्च अदालतको फैसलाको स्वागत गर्दै आज देशैभर विजय जुलुस निकाल्ने भएको छ । संसद् पुनःस्थापन भएको खुसियालीमा विजय जुलुस निकाल्ने केन्द्रीय कार्यालका सचिव श्रीराम…

प्रधानमन्त्री ओली संसद् बोलाउन तयार तर राजीनामा नदिने

काठमाण्डौं, १२ फागुन–प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजीनामाका लागि चौतर्फी दबाब बढे पनि उनले तत्काल राजीनामा नगर्ने तर संसद्को फेस गर्ने तयारी गरेका छन् । उनले सर्वोच्चको फैसलाअनुसार संसद्को बैठक बोलाएर…

वामदेव गौतमले भनेः ‘प्रधानमन्त्रीले तत्काल राजीनामा दिनुपर्छ’

काठमाडौं, १२ फागुन–नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता वामदेव गौतमले प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल प्रधानमन्त्री पदबाट राजीनामा दिनुपर्ने बताएका छन् । उनले बुधबार एक विज्ञप्ति जारी गर्दै अदालतको फैसलाको…

शिबसताक्षी उद्योग बाणिज्य संघद्धारा धरमपुरमा कर शिक्षा कार्यक्रम

दमक, ११ फागुन–झापाको धरमपुरमा आज कर शिक्षा सम्बन्धी एक दिने कार्यक्रम सम्पन्न गरेको छ । शिबसताक्षी–१ धरमपुरस्थित हात्तेमालो कृषि सहकारी संस्थामा आयोजित कार्यक्रममा शिबसताक्षी–१, २ र ३ (साविक धरमपुर) का…

पचण्ड भन्छन्ः ‘ओलीजी अलिकति लाज छ भने प्रधानमन्त्रीबाट राजीनामा दिनुस्’

काठमाडौं, ११ फागुन–नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सर्वोच्च अदालतले साहसिक निर्णय गरेको बताएका छन् । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन गर्ने कदमलाई असंवैधानिक ठहर गरेलगत्तै चितवनमा आयोजित…

‘षड्यन्त्र र सेटिङको शासन गर्ने प्रधानमन्त्रीको दुस्साहस खारेज भयोः गगन थापा

काठमाडौं, ११ फागुन–प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता गगन थापाले सर्वोच्च अदालतले प्रतिनिधि सभा विघटनको निर्णय बदर गरेसँगै षड्यन्त्र र सेटिङको शासन गर्ने प्रधानमन्त्री केपी ओलीको दुस्साहस खारेज भएको प्रतिक्रिया…