प्रचण्ड-नेपाल पक्षले संसदलाई दियो संसदीय दलको नेता परिवर्तन गरेको जानकारी
काठमाडौं, २३ फागुन–प्रचण्ड–नेपाल नेतृत्वको नेकपाका सांसदहरुले आफूहरुले प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेकपा संसदीय दलको नेताबाट हटाएको संसद सचिवालयलाई जानकारी गराएका छन् । आज (आइतबार) दिउँसो प्रचण्ड–नेपाल पक्षले संसद सचिवालयका महासचिव…
