बालगृह सञ्चालकबाटै १४ वर्षीया किशोरी पटक-पटक बलात्कृत
दाङ, १४ चैत–दाङस्थित बालगृहमा बस्दै आएकी बालिकामाथि सञ्चालकबाटै बलात्कार भएको भन्दै उजुरी परेको छ । तुलसीपुर-१८ बिजौरीस्थित असहाय बाल विकास नेपालका अध्यक्ष विष्णु चौधरीले बालगृहमा रहेकी एक बालिकालाई ६ महिनादेखि बलात्कार…
