नयाँ वर्षको दिन झापाका पर्यटकीयस्थलमा युवा-युवतीको घुइचो
दमक, १ वैशाख–कोरोनाको त्राशकाबीच नयाँ बर्ष २०७८ को अवसरमा झापाको मुख्य पर्यटकीय स्थलहरुसहित चौक–बजारमा आज युवायुवतीहरुको विशेष भिडभाड देखिएको छ । यसैबीच, शिबसताक्षी–१० मा अवस्थित दोमुखा, शिबसताक्षी–११ मा पर्ने सताक्षीधाम,…
