मतदाता नामावलीमा नाम दर्ता गराउन निर्वाचन आयोगको आह्वान
काठमाडौँ, ३१ चैत–निर्वाचन आयोगले मतदाता नामावलीमा नाम दर्ता गर्न बाँकी रहेकाहरुलाई जिल्ला निर्वाचन कार्यालयमा गएर दर्ता गराउन आह्वान गरेको छ । आयोगले मंगलबार विज्ञप्ति जारी गर्दै मुलुकका ७७ वटै जिल्ला…
