Month: April 2021

४०-५९ वर्ष उमेर समूहलाई चिनियाँ खोप लगाउन शुरू, यी हुन् २३ खोप केन्द्र

काठमाडौं, ३१ चैत–सरकारले चीनबाट ल्याएको कोरोनाविरुद्धको भेरोसेल खोप ४० देखि ५९ वर्षसम्मका नागरिकलाई मंगलबारबाट दिइँदै छ । ३१ चैत २०७७ देखि ५ वैशाख २०७८ सम्म खोप दिइने स्वास्थ्य मन्त्रालयले जनाएको…

प्रधानमन्त्रीले भोलि नयाँ वर्षका दिन देशबासीका नाममा सम्बोधन गर्ने

काठमाडौं, ३१ चैत–प्रधानमन्त्री केपी शर्मा ओलीले भोलि (बुधबार) नयाँ वर्ष २०७८ को अवसरमा देशबासीको नाममा सम्बोधन गर्ने भएका छन् । प्रधानमन्त्री ओलीले भोलि बिहान ८ बजे सम्बोधन गर्ने तयारी भइरहेको…

म्यान्मारकी लोकतान्त्रिक नेतृ सुचीमाथि थप ६ नयाँ आरोप, जेल सजाय हुनसक्ने

काठमाडौं, ३० चैत–म्यान्मारमा सेनाको ‘कू’ पछि अपदस्थ गरिएका नागरिक नेता आङ साङ सूचीलाई सोमबार नयाँँ फौजदारी अभियोग लगाइएको उनका वकीलले जानकारी दिएका छन् । सुचीमाथि ६ वटा थप मुद्दामा अभियोग…

एकै दिन ५५९ कोरोना संक्रमित थपिए, १३ जनाको मृत्यु

काठमाडौं, ३० चैत–नेपालमा दोस्रो लहरको कोरोना भाइरस संक्रमण र मृत्यु दर ह्वातै बढेको छ । पछिल्लो २४ घण्टामा ५५९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या…

माओवादी केन्द्रका थप चार सांसद पदमुक्त

जनकपुरधाम, ३० चैत–प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको एमाले पार्टीमा प्रवेश गरेका नेकपा माओवादी केन्द्रका थप चार सांसद पदमुक्त भएका छन् । सोमबार माओवादी केन्द्रको सिफारिसमा ती सांसदलाई सभामुख सरोज यादवले…

शिबसताक्षी-३ मा नेकपा (माओवादी केन्द्र) वडा कमिटि गठन

दमक, ३० चैत–झापाको शिबसताक्षी–३ पाराबारीमा सोमबार नेकपा (माओवादी केन्द्र) ले वडा कमिटि गठन गरेको छ । शिबसताक्षी नगर कमिटिले नगरको ११ वटै वडामा कमिटि विस्तार गर्ने क्रममा शिबसताक्षी–३ वडा कमिटि…

दमकका कोरोना संक्रमित बृद्धको मृत्यु

दमक, ३० चैत–दमकका एक कोरोना संक्रमित वृद्धको आज विराटनगरको कोशी अस्पताल कोभिड– १९ उपचार केन्द्रमा उपचारका क्रममा मृत्यु भएको छ । कोरोना सङ्क्रमण पुष्टि भएपछि ती ९२ बर्षिय वृद्धलाई गत…

डा.अनुप पोखरेलले ल्याए, दमकको एडभान्स अस्पतालमा एथ्रोस्कोपी प्रविधिबाट हाडजोर्नीको उपचार

दमक, ३० चैत–झापाको दमकमा एथ्रोस्कोपी प्रविधिबाट हाडजोर्नीको उपचार शुरु भएको छ । दमकको एड्भान्स अस्पतालमा डा.अनुप पोखरेल नेतृत्वको टोलीले यो सेवा शुरु गरेको हो । यो प्रविधिबाट लेटरको माध्यमबाट उपचार…

प्रदेशसभा १ः लगातार तीनपटक अवरुद्ध, अर्को बैठक ५ वैशाखमा

विराटनगर, ३० चैत–प्रदेश १ को हिँउदे बैठक आज पनि स्थगित भएको छ। आज (सोमबार) बसेको बैठकमा प्रतिपक्षी दलहरुले अवरोध गरेपछि बैठक वैशाख ५ गतेसम्मका लागि स्थगित भएको हो। योसँगै प्रदेशसभा…

संसद् पुनः स्थापनापछि ओली रन्थनिएर अनेकौं तानावाना बुनेः माधव नेपाल

काठमाडौं, ३० चैत–नेकपा एमालेको नेता माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् पुनःस्थापना भएपछि रन्थनिएर अनेकौं तानावाना बुनेको आरोप लगाएका छन्। शुक्रबार कार्यकर्तालाई सर्कुलर जारी गर्दै नेता नेपालले ओलीले पार्टीलाई…