Month: April 2021

माओवादीद्वारा दुई मेयर र पाँच उपमेयरलाई पार्टीबाट निष्कासन

काठमाडौं, १६ बैसाख–एमाले ओली समूहतिर लागेको भन्दै रौतहटका दुई मेयर र पाँच उपमेयरलाई नेकपा (माओवादी केन्द्र) ले पार्टीबाट निष्कासन गरेको छ । उनीहरुलाई पदबाट मुक्त गरिदिन माओवादी केन्द्रले निर्वाचन आयोगलाई…

काठमाडौं उपत्यकासहित १० जिल्ला ‘लकडाउन’

काठमाडौं, १६ बैसाख–काठमाडौं उपत्यकासहित आज (बिहीबार) देखि १० जिल्ला ‘लकडाउन’ भएका छन् । दोस्रो लहरको कोरोना संक्रमण तीब्र रुपमा बढ्दै गएपछि रोकथामका लागि एकपछि अर्को जिल्लामा निषेधाज्ञा लागू गरिएको हो…

 कोरोना संक्रमित स्वास्थ्यकर्मी नै बिरामीको सेवामा

नेपालगञ्ज, १६ बैसाख–चार दिअघिको एउटा घटना । नेपालगञ्जस्थित कोरोना उपचार केन्द्र भेरी अस्पतालको आईसीयूमा भर्ना भएका एक बिरामीले स्टाफ नर्स सुनिता सहकारीलाई तीन औंला देखाएर केही भन्न खोजीरहे । व्यक्त…

काठमाडौंबाट झापा ल्याइँदै कोरोना सङ्क्रमित

झापा, १६ वैशाख–कोभिड–१९ बाट सङ्क्रमित बिरामीलाई बेडसिफ्ट गरेर उपचारका लागि काठमाडौंबाट मोफसल ल्याउन थालिएको छ । काठमाडौंमा सङ्क्रमित भएका नरप्रसाद उप्रेतीलाई हेलिकप्टरमार्फत उपचारका लागि झापा ल्याइएको हो । काठमाडौंको ह्याम्स…

कोरोनाको नयाँ भेरियन्ट हावाबाट सर्छ ?

काठमाडौं, १६ वैशाख–केही दिन यता नेपालमा एउटा हल्ला चल्यो– कोरोनाको नयाँ भेरियन्ट हावाबाट सर्छ । र, यो भेरियन्ट दुई घण्टासम्म हावामा जिवित रहन्छ । त्यसैले तुलनात्मक रुपमा यो निकै धेरै…

काठमाडौं उपत्यकामा आजबाट निषेधाज्ञा लागु

काठमाडौं, १६ वैशाख–काठमाडौं उपत्यकाका तीन जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरमा आज विहान ६ बजेबाट निषेधाज्ञा लागु भएको छ । आज बिहान ६ बजेबाट सुरु भएको निषेधाज्ञा वैशाख २२ गते राति…

गण्डकी प्रदेशः जनमोर्चाका सांसद शाहीको एकै दिन दुई फरक कोरोना रिपोर्ट

पोखरा, १५ वैशाख–राष्ट्रिय जनमोर्चाका गण्डकीका प्रदेशसभा सदस्य खिम विक्रम शाहीको एकैदिन दुई फरक कोरोना रिपोर्ट देखिएको छ । बुधबार प्रदेश जनस्वास्थ्य प्रयोगशाला र लाइफ केयर डाइगोनस्टिक प्रयोगशामा गरिएको कोरोना परीक्षणमा…

दुई सांसद हराएपछि गण्डकी प्रदेश सभा बैठक अनिश्चितकालका लागि स्थगित

पोखरा, १५ बैशाख–गण्डकी प्रदेश सभामा मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङविरुद्धको अविश्वासको प्रस्तावउपर मतदान गर्ने बैठकमा दुईजना सांसद हराएपछि खोज्न भन्दै प्रदेश सभा बैठक स्थगित भएको छ । राष्ट्रिय जनमोर्चाका सांसद खिमविक्रम…

कोरोना रोकथामका लागि सरकारले जारी गरेको आदेशको पूर्ण पालना गर्न उपराष्ट्रपतिको आग्रह

काठमाडौँ, १५ वैशाख–उपराष्ट्रपति नन्दबहादुर पुनले कोरोना रोकथामका लागि सरकारले जारी गरेका नियमको पूर्ण पालना गर्न अपिल गरेका छन् । आज एक सन्देश जारी गर्दै उनले आफू पनि सुरक्षित रहन र…

१२० जनाको मुद्दा फिर्ता लिने सरकारको निर्णय

काठमाडौँ, १५ वैशाख–सरकारले तराई–मधेश आन्दोलनसँग सम्बन्धित १५ मुद्दाका १२० अभियुक्तका मुद्दा फिर्ता लिएको छ । जनता समाजवादी पार्टीसँगको वार्ताका क्रममा सरकारले सो निर्णय गरेको हो । मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै…