राष्ट्रपतिले विपक्षी दललाई नयाँ सरकार गठनका लागि दिएको समयसीमा आज सकिँदै
काठमाडौं, ३० वैशाख–राष्ट्रपति विद्यादेवी भण्डारीले विपक्षी दललाई नयाँ सरकार गठनका लागि दिएको समयसीमा आज सकिँदैछ । प्रधानमन्त्री केपी शर्मा ओली सोमबार संसदमा विश्वासको मत लिन नसकेपछि राष्ट्रपति भण्डारीले बहुमतको सरकार…
