अदालतको आदेश अप्रत्याशित, राजनीति थप जटिल बन्छः प्रवक्ता प्रदिप ज्ञवाली
काठमाडौं, ८ असार-सत्तारुढ नेकपा एमालेले मन्त्रिपरिषद् विस्तार र पुनर्गठन बदर गर्न सर्वोच्च अदालतले दिएको अन्तरिम आदेशले अप्रत्याशित भनेको छ । एमालेले सर्वोच्चको अन्तरिम आदेशले राजनीतिलाई थप जटिलतातर्फ धकेल्ने प्रतिक्रिया दिएको…
