विपन्न घर-परिवारको चुल्हो बाल्दै मेचीमहाकाली बुहारी
दमक, २३ जेठ–सामाजिक सेवामा सक्रिय मेचीमहाकाली बुहारी संयुक्त आवाजले आज झापाको दमक-२ का विपन्न एक घर-परिवारलाई खाद्यान्य सामाग्री सहयोग प्रदान गरेको छ । ज्यालामजदुरी गरेर जीविका पार्जन गर्ने राजवंशी परिवारलाई…
