एमाले नेता माधवकुमार नेपाललाई फुक्र्याउँदै देउवा र प्रचण्ड
काठमाडौँ, १३ असार–नेकपा (एमाले) नेता माधवकुमार नेपाललाई विपक्षी गठबन्धनबाट बिच्किन नदिन नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले फुर्क्याउन थालेका छन् । एमाले एकताका लागि…
