Month: July 2021

धरमपुरको आधा दर्जन गाउँमा बिधुत पोल विस्तार

धरमपुर, २४ असार–सुगम नगर तर बिधुत सुविधाले पछाडी परिरहेको झापाको शिबसताक्षी-१ धरमपुरस्थित आधा दर्जन गाउँमा आज पोल विस्तार गरिएको छ । स्थानीय सामाजिक अगुवा तथा नेकपा (माओवादी केन्द्र) का युवा…

१,२८६ ले जिते कोरोना, १,८७५ नयाँ थपिए, २९ जनाको मृत्यु

काठमाडौं, २४ असार–नेपालमा पछिल्लो २४ घण्टामा थप १,२८६ जना कोरोना सङ्क्रमित उपचारपछि निको भएका छन् । योसँगै नेपालमा कोरोना निको हुनेको संख्या ६ लाख १५ हजार ६१३ पुगेको छ ।…

कोभिडको जोखिम बढ्ने संकेत, खोप नलगाउने बढी प्रभावित हुनसक्ने

काठमाडौं, २४ असार–विश्वव्यापी महामारीको रूपमा फैलिएको कोभिड–१९ को जोखिम बढ्ने सङ्केत देखिएको छ । मुलुकमा दोस्रो लहरको कोभिड–१९ उच्च विन्दुमा पुगेर सङ्क्रमण क्रमशः कमजोर हुँदै गइरहँदा पछिल्ला केही दिनको तथ्याङ्कले…

एमाले विवाद समाधान कार्यदलको बैठक भोलि साढे ११ बजे बस्ने गरी स्थगित

काठमाडौं, २४ असार–बिहीबार बेलुकी बसेको नेकपा एमालेको विवाद समाधान कार्यदलको बैठक भोलि बिहान साढे ११ बजे बस्ने गरी स्थगित भएको छ। सिंहदरबारस्थित अर्थ मन्त्रालयमा केहीबेर अघि सुरु भएको बैठक भोलि…

सेक्स गर्ने चार तरिका

एजेन्सी–यसका वारेमा घरि घरी परिभाषा दिनु राम्रो नहोला । अव हुँदाहुँदै सेक्स यो हो भनेर जानकारी दिने हो भने त झन तनावै होला । यसको मतलव सेक्स भन्ने कुरावाट सवै…

सेक्स कति पटक र कुन समयमा गर्ने ? थाहा पाउनुस् !

एकाविहानै सेक्स गरे दिनभरी ‘मुड फ्रेस’ हुने र विहानकै समयमा सेक्स गर्न उत्साह पैदा गर्ने गर्दछ । एउटा मात्र होइन, धेरै किसिमका सोध र अनुसन्धानबाट तपाईलाई स्वस्थ राख्न विहानको समय…

निहारिका प्रधानको जन्मदिनमा बिद्यार्थीलाई शैक्षिक सामाग्री वितरण

दुधे, २४ असार –सतासीधाम जेसीज वर्ष २०२१ की जनचेतना कार्यक्रम संयोजक निर्मला प्रधानले आफ्नी छोरी निहारिकाको जन्मदिनमा बिद्यार्थीहरुलाई शैक्षिक सामाग्रीहरु वितरण गर्नुभएको छ । सानै उमेरदेखी समाजसेवा र सकारात्मक कार्यमा…

कनकाई (माई) खोलाको पानी गाउँ पस्दा ८४ घर डुबानमा, स्थानीयलाई अन्यत्र सारियो

दमक, २४ असार–झापा गाउँपालिका-१ स्थित मिलन बस्तीका घर डुबानमा परेका छन्। बुधबार राति परेको अविरल वर्षापछि ठूलो माई खोलाको पानीको बहाव ह्वातै बढेपछि गाउँमा पानी पसेको प्रहरी कार्यालय झापाका डिएसपी…

प्रदेश १ मा ३०७ कोरोना संक्रमित थपिए, ३०८ जना संक्रमणमुक्त

विराटनगर, २४ असार–प्रदेश १ मा बिहीबार ३०७ जना कोरोना संक्रमित थपिएका छन् । सुनसरीमा १२०, झापामा ९३, मोरङमा ८३, धनकुटामा ३, इलाममा २, खोटाङ र संखुवासभामा १–१ र प्रदेश १…

झापा, सप्तरी, तनहुँ, धनुषा र पाँचथरमा पाँचजना मृत फेला

काठमाडौं, २४ असार–झापा, सप्तरी, तनहुँ, धनुषा र पाँचथरमा पाँचजना मृत अवस्थामा फेला परेका छन् । झापाको झापा गाउँपालिका–२, सडकबारी बस्ने ५१ वर्षीय विष्णुबहादुर लिम्बू सोही ठाउँस्थित सानोमाई खोलामा मृत अवस्थामा…