जसपाका दुवै पक्ष आज निर्वाचन आयोग जाँदै, होला मेलमिलाप ?
काठमाडौं, २२ असार–निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) नेपालका दुवै पक्षलाई आन्तरिक मेलमिलापका लागि आज बोलाएको छ । जसपाको उपेन्द्र यादव पक्षले राजनीतिक दलसम्बन्धी ऐन ४३ र ४४ बमोजिम पार्टीको…
