Month: July 2021

मेचीनगरपालिकामा वडाध्यक्षको इँटा प्रहारबाट स्थानीय घाइते

काकडिभिट्टा (झापा), १९ असार–झापाको मेचीनगर नगरपालिका–१३ का वडाध्यक्ष कृष्णराज सिग्देलको आक्रमणमा परी एक स्थानीय गम्भीर घाइते भएका छन् । सडकमा ढल बनाउने विषयमा विवाद हुँदा सिग्देलले स्थानीय अर्जुन थेवेको टाउकोमा…

भारतमा कोरोनाले मृत्यु हुनेको संख्या ४ लाख नाघ्यो

काठमाडौं, १९ असार–भारतमा कोरोनाका कारण मृत्यु हुनेको संख्या चार लाख पुगेको छ । विश्व स्वास्थ्य संगठनका अनुसार भारतमा कोरोनाका कारण मृत्यु हुनेको संख्या चार लाख ३१२ पुगेको छ । पछिल्लो…

बुढानीलकण्ठमा देउवा निकट नेताहरूको बैठक

काठमाडौं, १९ असार–नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा निकटका शीर्ष नेताहरुको बैठक बसिरहेको छ । बैठकमा उपसभापति विमलेन्द्र निधि, विजयकुमार गच्छदार, पूर्णबहादुर खड्का, प्रकाशशरण महत, एनपी साउदलगायतका नेताहरु सहभागी…

कोशीमा पानीको बहाव बढ्दै, सप्तरीका ५ सय घर डुबानमा

सप्तरी, १९ असार–केही दिनयता लगातारको वर्षाका कारण पानीको सतह बढ्ने क्रममा रहेको कोसी नदीमा शनिबार बिहान यो वर्षको हालसम्मकै उच्च बहाव मापन गरिएको छ । आज बिहान ९ बजे गरिएको…

स्विट्जरल्याण्डलाई पाखा लगाउँदै स्पेन युरोकप फुट्बलको सेमिफाइनलमा

दमक, १९ असार–स्पेन युरो कप फुट्बल प्रतियोगिताको सेमिफाइनलमा प्रबेश गरेको छ । आज विहानका राती साँडे १२ बजे सम्पन्न खेलमा स्विट्जरल्याण्डलाई टाइब्रेकरमा ३–१ ले पाखा लगाउँदै स्पेन सेमिफाइनल प्रबेश गरेको…

ग्राहकहरुबीचमा वर्ल्ड लिंक भरपर्दो, पाँच लाख ग्राहक विस्तारसँगै खुसियाली साटासाट

दमक, १८ असार–वर्ल्ड लिंक इन्टरनेट कम्युनिकेशनले आज देशभरका आफ्ना शाखाहरु मार्फत कर्मचारी र ग्राहकहरुबीच खुसीयाली साटासाट गरेको छ । असार मसान्तसम्ममा पाँच लाख ग्राहकहरु बनाउने लक्ष्यका साथ देशभरका शाखा कार्यालय…

थप २,२९९ जनामा कोरोना संक्रमण, ३४ जनाको मृत्यु

काठमाण्डौं, १८ असार–पछिल्लो २४ घण्टामा २,२९९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६,५६६ जनामा गरिएको पीसीआर परीक्षणमा १३९१ र ४०३० जनामा गरिएको एन्टिजेन…

बाढीपहिरोलगायत विपतबाट हालसम्म ३३ जनाको मृत्यु

दमक, १८ असार–मनसुन सुरु भएयता बाढीपहिरोलगायत विभिन्न विपत्तिमा परेर बिहीबारसम्म ३३ जनाको मृत्यु भएको छ । गत जेठ ३१ गतेदेखि यताको मनसुनी विपत्तिमा परेर ३० जना बेपत्ता भएका छन् भने…

भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या चार लाख नाघ्यो

काठमाडौं (एजेन्सी), १८ असार–भारतमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट मृत्यु हुनेको संख्या चार लाख नाघेको छ । भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार भारतमा हालसम्म ४ लाख ३१२ जनाको…

एमालेको संस्थापन पक्ष भन्छः ‘पार्टी जेठ २ मै फर्किसकेको छ, अब कसैलाई धेरै पर्खेर बस्न सक्दैन’

काठमाडौं, १८ असार–नेकपा एमालेको संस्थापन पक्षले पार्टी जेठ २ गतेकै अवस्थामा फर्किसकेको भन्दै अब कुनै पनि वहानामा कसैलाई धेरै पर्खेर बस्न नसक्ने निष्कर्षमा पुगेको छ। पार्टीभित्रको असन्तुष्ट पक्षलाईसमेत समटेर एकताबद्ध…