Month: July 2021

माधव नेपाललाई सांसदको प्रश्नः फरक विचार राख्दैमा निस्केर जा भन्न मिल्छ ?

काठमाडौं, १२ साउन–नेकपा (एमाले) की सांसद गंगा चौधरी (सत्गौवा) ले ‘फरक विचार राख्दैमा निस्केर जा भन्न मिल्छ ?’ भन्दै प्रश्न गरेकी छन् । उनले मंगलबारको प्रतिनिधिसभा बैठकमा पार्टीका नेता माधवकुमार…

पूर्वसभामुख महराले पाए उच्च अदालतबाट सफाइ

काठमाडौं, १२ साउन–पूर्वसभामुख तथा माओवादी नेता कृष्णबहादुर महरालाई उच्च अदालतले जबर्जस्ती करणी उद्योग मुद्दामा सफाइ दिएको छ । मंगलबार उच्च अदालत पाटनले उनीविरुद्धको मुद्दाको सुनुवाइ गर्दै काठमाडौं जिल्ला अदालतले यसअघि…

जङ्गली हात्तीले शिवसताक्षीमा आठवटा घर भत्कायो

झिलझिले, १२ साउन–झापाको शिवसताक्षी–११ जंगल नजिकका बस्तीमा हात्तीले बितण्डा मच्चाउन थालेको छ। सोमबार बिहान हात्तीको बथानले वडा नम्बर ११ का ८ वटा घर भत्काएको शिवसताक्षी नगरपालिका वडा नम्बर ११ का…

एमालेभित्र तत्कालका लागि युद्धविरामको संकेत

काठमाडौँ, १२ साउन–नेकपा एमालेभित्र तत्कालका लागि युद्धविरामको संकेत देखिएको छ। लामो समय आन्तरिक विवादमा रुमलिएपछि माधव नेपाल पक्षले पार्टी एकताका लागि अधिकतम प्रयास गर्ने र एकताविरोधी अभिव्यक्ति नदिने निर्णय गरेसँगै…

आदिवासी जनजाति महासंघले भन्योः ‘रवीन्द्र मिश्रको दस्तावेज गैरसंवैधानिक र गैरराजनैतिक’

काठमाडौं, १२ साउन– नेपाल आदिवासी जनजाति महासंघले विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रको दस्तावेज गैरसंवैधानिक र गैरराजनैतिक भएको प्रतिक्रिया दिएको छ । महासंघका अध्यक्ष जगत बराम मगरले प्रेस वक्तव्य जारी…

प्रचण्डको दौडधुपः माधव नेपाललाई भेटेलगत्तै देउवा भेट्न बालुवाटारमा

काठमाडौं, १२ साउन–नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेकपा (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपालसँग भेटवार्ता गरेका छन्। आज बिहानै प्रचण्ड एमालेका वरिष्ठ नेता माधवकुमार नेपाललाई भेट्न…

अफगानिस्तानमा तालीवानीको ज्यादती, एक वर्षमा पाँच हजार बढी मारिए

काठमाडौं, १२ साउन–अफगानिस्तानमा यो वर्ष मात्रै ५ हजार १८३ जना मारिएको संयुक्त राष्ट्रसंघले जनाएको छ । संयुक्त राष्ट्रसंघद्वारा हालै सार्वजनिक गरिएको प्रतिवेदनमा बिगत ६ महिनामा मारिेनेमा अधिकांश महिला र बालबालिका…

संघीय लोकतान्त्रिक गणतन्त्रविरूद्ध धूप हाल्नेहरू राजतन्त्रका भूत मात्रः डा भट्टराई

काठमाडौं, १२ साउन–जनता समाजवादी पार्टी नेपाल (जसपा) का संघीय परिषद अध्यक्ष डा। बाबुराम भट्टराईले जनताको वलिदानीपूर्ण संघर्षबाट प्राप्त उपलब्धीविरूद्ध कसैले बोल्यो भन्दैमा तरंगित हुनु नपर्ने बताएका छन् । विवेकशील साझा…

कांग्रेस पदाधिकारी बैठकमा महाधिवेशन मुख्य एजेन्डा

काठमाडौं, १२ साउन–प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बस्दै छ । पार्टी सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाको निजी निवास बूढानीलकण्ठमा बिहान १० बजे बस्ने पदाधिकारी बैठक आशन्न १४…

टी-२० वरीयतामा नेपालको सुधार

काठमाडौं, ११ साउन–नेपाली राष्ट्रिय क्रिकेट टीमको टी-२० वरीयता सुधार भएको छ। नेपालले टेष्ट टोली आयरल्यान्डलाई पछि पार्दै अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) को टी-२० वरीयतामा सुधार गरेको हो। आइसिसीले गरेको नयाँ…