एमाले विधान महाधिवेशन असोजमा, महाधिवेशन मंसिर १० देखि १२ गतेसम्म
काठमाडौं, ८ भदौं–नेकपा (एमाले) ले पार्टीका प्रदेश समन्वय कमिटी र जिल्ला कमिटीहरूलाई २०७५ जेठ २ गते को अवस्थामा क्रियाशील हुन निर्देशन दिएको छ । आज ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा…
